लिस्बन। पोर्चुगलमा क्याफे र रेस्टुरेन्ट अप्रिल अन्तिमसम्म बन्द रहने खबर पोर्चुगलका मुलधार संचारमाध्यमहरुले जनाएका छन्। सरकारले क्रिसमस र नयाँ बर्षमा लकडाउन दिएको छुटका कारण जनवरीको शुरुवातीबाटै नै कोरोना संक्रमितहरुको संख्या आकाशियो। लगत्तै अस्पताल संक्रमितहरुले भरिभराउ भए, दिनदिनै मृतक र संक्रमितको संख्यामा ...





