पोर्चुगल: लकडाउनमा बर्बक्यु पार्टी, रक्सी मिसावट गरेको बहानामा आफ्नै साथीको छात्तिमा छुरा प्रहार गरि हत्या !

लिस्बन। पोर्चुगलको कल्दास दा रैन्हामा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ। लकडाउनको समयमा भएको एक बर्बक्यु पार्टीमा रक्सीमा मिसावट गरेको बहानामा पार्टीमा भनाभन भयो। झगडा भनाभनमा मात्रै रोकिएन, उक्त झगडामा भनाभन गरिरहेका एकले अर्कालाई छुरा प्रहार गरे। आइतवार राति भएको उक्त घटनामा मृतकलाई तिन पटक...

पोर्चुगलमा ३ लाख ४० हजार डोज खोप लगाईयो, नेपालीले पनि लगाए खोप

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको बायोटेक फ़ाइजर खोप ३ लाख ४० हजार डोज लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। यो संख्यामा ७० हजार खोप भने दोश्रो डोज रहेको बताईएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मार्ता तेमिदोले भनिन् , " केयर होमहरुमा पहिलो चरणको खोप लगाउने कार्य पुरा भएको छ। यो सातादेखि ...

पोर्चुगलमा नयाँ संक्रमितको संख्या ह्वात्तै घट्यो, मृत्यु दर घटेन !

लिस्वन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा ५ हजार ८०५ जनामा मात्रै संक्रमित फेला परेका छन्। सोहि समयमा २७५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २ सातादेखि पोर्चुगलमा दैनिक १५ हजारको हाराहारीमा संक्रमित फेला पर्ने र ३०० को हाराहारीमा मृत्यु डर रहेको थियो। तर आइतबार भने एकाएक संक्रमितको संख्यमा भारी गिरावट आएताप...

पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरहेको अवस्थामा एकजना पक्राउ !

लिस्बन। पीएसपी प्रहरीले पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा सफा गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। गत शुक्रवार दिउसो मिलिटरी कलेज नजिकै राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरएको अवस्थामा ति ब्यकतिलाई पक्राउ गरिएको हो। उनीमाथि राष्ट्रिय झण्डाको अपमान गरेको अभियोग लगाईएको छ। प्रहरीले ति व...

पोर्तुगाली नागरिकको लक्जम्बर्ग छुरा प्रहार गरि हत्या !

लिस्बन। एक पोर्तुगाली नागरिकको लक्जम्बर्ग छुरा प्रहार गरि हत्या भएको छ। जोर्नल दो लक्जम्बर्गका अनुसार एक १८ बर्षीय पोर्तुगाली नागरिकको हत्या बोन्नेवोइए जिल्लामा भएको हो। हत्या गरिएका पोर्तुगाली नागरिकले बोन्नेवोइए टेक्निकल हाइस्कुलमा अध्ययन गरेका थिए। हत्याको अभियोगमा १५ र १७ बर्षका दुई जना युव...

अल्गार्भमा निजि निवासभित्र भईरहेको पार्टीमा प्रहरी हस्तक्षेप, २० जना पक्राउ !

लिस्बन। अल्गार्भमा घरभित्र भईरहेको एक निजि पार्टीमा जीएनआर प्रहरीले हस्तक्षेप गरि २० जनालाई पक्राउ गरेको छ। अल्गार्भ्को भिलामोरामा एक निजि निवासभित्र भईरहेको उक्त पार्टीमा पक्राउ परेका उनीहरुमाथि लकडाउन र संकटकाल कानुन उल्लङ्घन गरेको अभ्गियोग लगाईएको छ। २९ जनवरीमा भयको उक्त घटनामा पक्राउ परेका उनीहरु...

पोर्चुगलमा मृतकहरुको अन्त्यष्टी गर्न दैनिक १३ लाख युरो खर्च

लिस्बन। पोर्तुगाली राज्य र परिवारहरूले मृतकहरुलाई गाड्न दैनिक औषत १३ लाख युरो खर्च गरिरहेका छन्। प्रत्येक अन्त्येष्टि औषतमा ४१०० खर्च हुने गर्दछ जसमा अन्त्यष्टि समारोहहरू, कफिन, ढुंगा, मैनबत्तीहरू र फूलहरू आदि पर्दछन। अन्त्यष्टिका लागि लाइसेन्स, फ्युनारल सेवा आदि खर्च पनि यसैभित्र पर्दछन। पोर्तु...

पोर्चुगल : ग्रान्दोलामा खुलेयाम घुमफिर गर्ने कोरोना संक्रमित पक्राउ !

लिस्बन। पोर्चुगलको ग्रान्दोलामा कोरोना संक्रमित भएर क्वारेण्टिनमा बस्नुपर्ने एक व्यक्ति खुलेयाम घुमफिर गरेपछि पक्राउ परेका छन्। कोरोना संक्रमित उनि घरमा भए नभएको चेकजाँच गर्न जिएनआर प्रहरी उनको घरमा पुग्दा नभेटेपछि उनको प्रहरीले खोजी गरेको थियो। प्रहरीले ति व्यक्तिलाई घुमफिर गरेको भेटेपछि उनलाई पक्रा...

पोर्चुगलमा दैनिक ५२ हजारको कोभिड परिक्षण गरिदै !

लिस्बन। पोर्चुगलमा दैनिक ५२ हजारको कोभिड परिक्षण हुने गरेको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले जनाएको छ। डिसेम्बरमा दैनिक ३४ हजारको कोभिड परिक्षण हुने गरेको भएतापनि जनवरीमा कोरोना संक्रमण बढेका कारण परिक्षणको दायरा पनि बढाएर दैनिक ५२ हजारको कोभिड परिक्षण गरिदै आएको हो। कोरोना परिक्षणको दायर बढाउन हरेक व...

पोर्चुगलबाट कोरोनाका सिकिस्त बिरामी जर्मनी लैजान तयार भयो ‘हवाई अस्पताल’ ( फोटो फिचर )

लिस्बन। हिजो मात्रै पोर्चुगललाई कोरोना बिरुद्धको लडाई र उपचारमा सहयोग गर्न आएको सैन्य चिकित्सकहरुको टोलीले कोरोनाका बिरामीहरुलाई उपचारका लागि जर्मनी लैजान ' हवाई अस्पताल' तयारी अवस्थामा राखेको छ। जर्मनीको सैन्य चिकित्सक टोलीले पोर्चुगलमा आएर यहाको स्वास्थ्य सेवामा कसरि सहयोग गर्न सकिन्छ भनेर अध्ययन गरेका थिए...