लिस्बन। पोर्चुगलमा कोरोना संक्रमण बढेसंगै यहाका अधिकांस अस्पतालहरु बिरामीले भरिएका छन्। अस्पतालमा बेड खाली नहुदा सिकिस्त बिरामी बोकेका इमरजेन्सी एम्बुलेन्सहरु अस्पताल गेट बाहिर घन्टौ कुर्न बाध्य छन्। बिरामी बोकेर अस्पताल बाहिर लाम लागेका एम्बुलेन्स हेर्दा यस्तो लाग्छ कि मानौ यो एम्न्बुलेन्सको रेल हो। कय...





