लक्जमबर्ग सरकार पोर्चुगलबाट कोरोनाका बिरामी लगेर उपचार गर्न तयार !

सबिन धिताल , लिस्बन। (# पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्ता तेमिदो र लक्जमबर्गकी स्वास्थ्यमन्त्री पौलेट लेनेर्ट) पोर्चुगलमा क्षमताभन्दा बढी कोरोनाका बिरामीले अधिकांस अस्पतालहरु भरिभराउ भएपछि लक्जमबर्ग सरकारले पोर्चुगलबाट बिरामी लगेर आफु उपचार गर्न तयार भएको जनाएको छ। पछिल्लो दुई सातादेखि पोर्चुगलमा कोरो...

पोर्चुगलमा कोरोना : संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च , एकैदिनमा १४,६५७ संक्रमित, २१९ को मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्या आकाशिएको छ। पोर्चुगलमा एकैदिनमा १४ हजार ६५७ जना संक्रमित र २१९ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले आज बुधबार सार्वजनिक गरेको छ। पोर्चुगलमा कोरोनाबाट एकै दिन संक्रमित हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। पोर्चुग...

पोर्चुगलमा कोरोना : सोमबार मात्रै २१८ को मृत्यु , बेड खाली नहुदा अस्पताल बाहिर एम्बुलेन्सको घन्टौसम्म लाईन !

लिस्बन। पछिल्लो एक सातादेखि पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्या आकाशिएको छ। पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने पोर्चुगल संसारकै दोश्रो तिब्र कोरोना संक्रमण दर भएको देश मानिएको छ भने युरोपमा नम्बर एकमा रहेको छ। त्यस्तै जनसंख्याको आधारमा मृतकदरमा चौथो स्थानमा छ। पोर्चुगलमा हिजो सोमबार मात्रै क...

पोर्चुगलको स्वास्थ्य सेवा कुनै पनि समयमा भत्किन सक्छ : स्वास्थ्यमन्त्री मार्ता तेमिदो

लिस्बन। पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्ता तेमिदोले स्वास्थ्य सेवा कुनै पनि समयमा भत्किन सक्ने चेतावनी दिएकी छिन्। उनले पत्रकारहरुसँग कुरा गर्दै भनिन् , " हामी हाम्रा सम्पूर्ण साधन श्रोतहरु परिचालन गरेका छौ, तर हाम्रा साधन श्रोतहरु सिमित छन्। हामीसँग भएका सम्पूर्ण साधनश्रोतको प्रयोग र परिचालनको अन्त्यतिर ...

लिस्बनको अलमेदा पार्कमा जम्मा भएका २०० जनाभन्दा बढीलाई प्रहरीले लखेटे !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा जम्मा भएका २०० जनाभन्दा बढीलाई पिएसपी प्रहरीले लखेटेर तितरबितर पारेको छ। पार्कमा जम्मा भएका हुलका हुल मान्छेहरु देखेपछि गस्तीमा रहेको प्रहरीको टोलीले उनीहरुलाई लखेटेको हो। अलमेदा डोम ओफ़ोन्सो हेनरिकमा जम्मा भएका उनीहरुलाई पुलिस पेट्रोल कार, र्यापिड इन्टरभेन...

पोर्चुगलमा कोरोना : मार्चसम्ममा कम्तिमा एक लाख रेस्टुरेन्ट कामदारको रोजगारी गुम्नसक्ने !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसको संक्रमण दर र त्यसलाई रोकथाम गर्न सरकाले अवलम्बन गरेको संकटकाल र लकडाउन नीतिले २०२१ को पहिलो तिन महिना अर्थात् मार्चसम्ममा रेस्टुरेन्ट होटेलमा काम गर्ने कम्तिमा एक लाख कामदारको रोजगारी गुम्नसक्ने अनुमान गरिएको छ। नेसनल रेस्टुरेन्ट प्रोमोशन एण्ड इनोभेशन असोसिएशनले गरेको एक ...

“पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्चसम्म लम्बिनेछ” : राष्ट्रपति मार्सेलो

सुरेश जोशी, पोर्चुगल। पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्च २०२१ सम्म लम्बिने भएको छ। राष्ट्रपति मार्सेलोले भने , ” पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्यामा भएको लगातार बृद्धिलाई ‘ब्रेक लगाउन ‘ संकटकाल लम्ब्याउन अनिवार्य छ। संकटकाल र लकडाउनले रोजगारी गुमाउने नागरिकहरुको लागि सरकारले सतप्रतिशत तलब भत्ताको व्...

पोर्चुगल : अमादोराको एक अपार्टमेन्टमा बाबुछोरा मृत फेला, दुबैलाई कोरोना पोजिटिभ भएको पुष्टी !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको अमादोरामा एक अपार्टमेन्टमा आज बिहान बाबुछोरा मृत फेला परेका छन्। आज आइतबार दिउसो करिब २:४० बजेतिर उक्त घटनाको बारेमा प्रहरीले खबर प्राप्त गरेको जनाएको छ। घटनाको खबर प्राप्त गरेपछि तुरुन्तै पिएसपी प्रहरी, फायरफाइटर, एमेर्जेंसी सेवा, एम्बुलेन्स सहित १६ जनाको उद्धार...

कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघातले थलिएका श्रेष्ठ व्हिलचेयरमै नेपाल फर्किए !

लिस्वन । कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघात भएका एक नेपाली सात महिनाको अस्पताल बसाइपछि अन्ततः व्हिलचेयरमै नेपाल फर्किएका छन्। सात महिनादेखि पोर्चुगलको कोइम्ब्रा अस्पतालमा पक्षाघातको उपचार गराउदै आएका ललितपुरका शिव श्रेष्ठ नेपाल फर्किएका हुन् । बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमै बसो...

पोर्चुगलको स्वास्थ्य सेवामा कोरोनाको असर : ९ महिनामा एक लाख २१ हजार अप्रेशनहरु रद्ध, १२ लाखको निर्धारित परामर्श हुन सकेन !

सम्झना अधिकारी, लिस्बन। कोरोनाको कारण विश्वका हरेक देशको स्वास्थ्य सेवा र अर्थव्यवस्था थलथल भएको छ। युरोप र अमेरिकामा यसको प्रभाव अझै बढी देखिएको छ। सन् २०१९ को मार्चमा पहिलोपटक कोभिडको संक्रमण देखिएको पोर्चुगलले युरोपमा कोरोनाको पहिलो लहरमा संक्रमण रोकथाममा पकड राखेतापनि सेप्टम्बरमा आएको कोरोनाको दोश्रो...