लिस्बन। पोर्चुगलको उत्तरी क्षेत्र मोन्दिम दे बास्तोमा रहेको एक गाउँ कम्पान्होका लगभग सबै बासिन्दा कोरोना संक्रमित भएका छन्। कहिँ तपाई हामी पनि कोरोना संक्रमित भएर पनि साथीभाईहरुसँग यस्तै गल्ती गरिरहेका त छैनौ ? आफैलाई प्रश्न सोधौ ! सकेसम्म घरमै बसौ , बिना काम घरबाहिर ननिस्कऔं , जमघट कम गरौ, घरबाहिर न...





