लिस्बन। पोर्चुगलमा जनवरीको शुरुवातीदेखि नै लगातार कोरोना संक्रमित र मृतकको संख्यमा वृद्धि भएसंगै सरकारले स्वास्थ्य संकटकाल थप गरेको छ। दैनिक दश हजार संक्रमित थपिने र सय जनाको हाराहारीमा मृत्यु भएपछि सरकारले संकटकाल थप्ने निर्यण गरेको हो। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा तयार गरिएको सं...





