नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलियो: मदेइरामा १८ र पोर्चुगलको प्रमुख भूभागमा थप १६ संक्रमित भेटिए !

लिस्बन। नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसले बेलायत अहिले थिलथिल भएको छ , बिरामीहरुले अस्पताल भरिएका छन्। यहि कारण विश्वका ५० बढी देशहरुले बेलायतबाट आउने यात्रुहरुलाई रोक लगाएका छन्। पछिल्लो हप्ता २७ डिसेम...

कोरोना संक्रमणले पोर्चुगलमा तेश्रो नेपालीको मृत्यु !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा अर्का एक नेपालीको ज्यान गएको छ। उनि कोरोना संक्रमणका कारण पोर्चुगलमा ज्यान गुमाउने तेश्रो नेपाली हुन्। ४०-५० बर्ष उमेर समूहकी उनि एक बर्ष अगाडी मात्रै पोर्चुगल आएकी थिईन्। कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। ब्लड क्...

First bath of 2021 in Carcavelos to wish a year without covid-19

- Lisbon (Lusa) Without cold and without fears, today some people have fulfilled the tradition of diving into the sea at Carcavelos beach, Cascais, to celebrate a new year and with the wish that the covid-19 "will disappear for good. ". This year, there were more people on the beach than in the water, to cel...

सामान्य बिबादमा लिस्बनमा एक व्यक्तिमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक !

लिस्बन। लिस्बनमा सामान्य बिबाद हुदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ। पोन्तिन्हा अमादोरामा भएको उक्त घटनामा एक ५० बर्षीय व्यक्ति घाइते भएका छन्। छुरा प्रहारबाट घाइते भएका उनको लिस्बनको सन्ता मारिया अस्पतालमा उपचार भईरहेको छ। रुवा पैवा अन्द्रदेमा छुरा प्रहारबाट घाइते भएका उनको अवस्था चिन्ताजनक भ...

३० हजार परिवार आवासिय घरको पर्खाइमा रहेको पोर्चुगलमा ७ लाख ३० हजार घर छन् खाली छोडिएका !

लिस्बन। पोर्चुगलमा भएका घरहरुको १४ प्रतिशत घरहरु खाली र परित्याग गरिएका छन्। सरकारको अर्को तथ्यांकमा उल्लेख भए अनुसार ३० हजार बढी परिवार आवासिय घरको पर्खाइमा छन्। पोर्चुगलमा खाली र परित्याग गरिएका घरहरुको संख्या ७ लाख ३० हजार बढी छन्। विशेषतः लिस्बन र पोर्तोमा खाली रहेका घरहरुको संख्या बढी रहेको छ। मर्म...

पोर्चुगलमा नयाँ बर्ष: प्रहरीले अनधिकृत पार्टी/जमघट नियन्त्रण गर्न सामाजिक संजाल अनुगमन गर्ने !

लिस्बन। पोर्चुगलमा नयाँ बर्ष २०२१ लाई स्वागत गरिरहदा सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निकै कडाई गरेको छ। स्वास्थ्य संकटकाल कानुनमा परिवर्तन गर्दै कुनै किसिमको सभा, समारोह, भोज, सामाजिक जमघटमा बन्देज गरिएको छ। कानुनको खिलाफ लुकिछिपी र समूह बनाएर गरिने यस्ता पार्टीहरु नियन्त्रण गर्न प्रहरीले सा...

हतियारधारीलाई जिएनआर सैनिकले पोर्चुगलको बिच सडकमै गोली ठोकेपछि … !

लिस्बन। हतियारधारी एक जना पुरुषलाई जिएनआर सैनिकले बिच बाटैमा गोली ठोकेको छ। हातमा पिस्तोल लिएर सडकमै हिड्दै आकाशमा कयौ राउण्ड गोली चलाएपछि नियन्त्रणमा लिन जिएनआर सैनिकले गोली चलाएको हो। घटना पोर्चुगलको उत्तरी क्षेत्र ब्रागाको हो। अन्दाजी ५२ बर्षीय हतियारधारी पुरुषलाई नियन्त्रण लिन जीएनआर सैनिकले रबर...

कोरोनाका कारण सेफको अनलाइन प्रणालीको तेश्रो चरणमा ३७ हजार आप्रवासीका रेसिडेन्सी नबिकरण गरिने !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलको आप्रवासी तथा सिमा सेवा हेर्ने निकाय ( सेफ ) ले अवलम्बन गरेको आप्रवासी आवास अनुमति पत्र ( रेसिडेन्सी कार्ड ) को अनलाइन अटोमेटिक नबिकरण पद्धतिको तेश्रो चरणमा ३७ हजार रेसिडेन्सीहरु नबिकरण गरिने जनाएको छ। १ जनवरी २०२१ देखि ३१ मार्च २०२१ को बिचमा ३७ हजार बढी आप्रवासीका...

थप ७० हजार २०० कोभीड भ्याक्सिन पोर्चुगल आइपुग्यो, जनवरीमा थप ४ लट भ्याक्सिन आउने !

लिस्बन। पोर्चुगलमा थप ७० हजार २०० कोभीड भ्याक्सिन आइपुगेको छ। स्वास्थ्यमन्त्री मार्ता तेमिदोले कुरी काब्राल अस्पतालमा पत्रकारहरुसँग कुराकानी गर्दै सो पुष्टि गरेकी हुन्। यसअघि नै पोर्चुगलमा ९ हजार ७५० डोज भ्याक्सिन आइसकेको र पोर्चुगलका कोरोना अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुलाई भ्याक्सिन लगाउन शुरु ग...