कोरोनाका कारण पोर्चुगलमा दोश्रो नेपालीको मृत्यु !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा दोश्रो नेपालीको ज्यान गएको छ। पोर्चुगलमै १९-२९ बर्ष समुहमा कोरोनाका कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति र २९ बर्षमुनिको उमेर समुहमा कोरोनाक कारण ज्यान गुमाउने नवौ व्यक्ति हुन्। कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएका लिस्बनको साउ जोसे अस्पतालमा निधन भएका ...

पोर्चुगलमा पनि भेटियो स्वरुप बदलिएको नयाँ कोरोना भाइरस !

सबिन धिताल , लिस्बन। स्वरुप बदलिएको नयाँ कोरोना भाइरसको पहिलो केस पोर्चुगलमा फेला परेको छ। बेलायतबाट पोर्चुगल आएका एक पर्यटकमा स्वरुप बदलिएको नयाँ कोरोना भाइरस देखापरेको हो। ति पर्यटक बेलायतबाट पोर्चुगलको मदेइरा आएका थिए। क्षेत्रीय स्वास्थ्य सचिवालयले दिएको जनाकारी आनुसार पोर्चुगलमा फेला परेको स्वरुप ब...

पोर्चुगलमा कोरोना बिरुद्धको पहिलो भ्याक्सिन पोर्तोमा लगाईयो, कसले पाए पहिलो भ्याक्सिन ?

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको पहिलो भ्याक्सिन आज लगाईएको छ। साउ जॉओ अस्पताल पोर्तोका संक्रामक रोग सेवाका निर्देशक एन्तोनियो सर्मेन्तोले पोर्चुगलमा कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो खोप लगाएका हुन्। ६५ बर्षीय एन्तोनियोलाई खोप लगाउँदा स्वास्थ्यमन्त्री मर्ता तेमिदो पनि उपस्थित थिईन्। एन्तोन...

सेफको अनलाइन प्रबिधिद्वारा ६ महिनामा ७३ हजार २०० रेसिडेन्सी नबिकरण सम्पन्न !

सम्झना अधिकारी, पोर्चुगल। पोर्चुगलको आप्रवासी तथा सिमा सेवा हेर्ने निकाय ( सेफ ) द्वारा ६ महिनामा ७३ हजार २०० आप्रवासीका आवास अनुमति नबिकरण सम्पन्न गरेको जनाएको छ। पोर्चुगलमा कोरोनाको महामारीसंगै आप्रवासीहरुका आवास अनुमति नबिकरण समस्या समाधान गर्न र कोरोनाको जोखिम कम गर्न जुलाईबाट सेफको पोर्टल मार्फत अटो...

कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो लट पोर्चुगल आइपुग्यो, भोलिबाट भ्याक्सिन लगाउन शुरु गरिदै !

लिस्बन। कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो लट आज पोर्चुगल आइपुगेको छ। कोरोना भ्याक्सिनको पहिलो लट आज कोइम्ब्रा आइपुगेको हो। पहिलो लटमा फ़ाइजर भ्याक्सिनको ९ हजार ७५० डोज आइपुगेको छ। कोरोना भ्याक्सिनको पहिलो लट दुई बाकसमा आएको र तौल करिब ४१ केजीमा रहेको स्वास्थ्यमन्त्री मार्ता तेमिदोले बताएकी छिन...

पोर्चुगलमा क्रिसमस- नयाँ बर्ष अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना : ३ को मृत्यु, १२० जना घाइते

लिस्बन। पोर्चुगलमा जीएनआर प्रहरीले हरेक बर्ष क्रिसमस देखि नयाँ बर्षसम्म सडक सडक सुरक्षाका लागि क्रिसमस- नयाँ बर्ष अप्रेशन गर्ने गर्दछ, जसमा सडक जांच र सुरक्षाका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ। यो बर्ष क्रिसमस- नयाँ बर्ष अप्रेशन बुधबार ११ बजे शुरु भएको हो। अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना रे...

मदेइरामा वर्षा, हुरी र असिना सहित बाढी आयो : कम्तिमा २७ जनाको उद्धार

भीओएन, मदेइरा। पोर्चुगलको मदेइरा टापुमा हुरी, असिनापानी सहितको भारी बर्षाका कारण बाढी आएको छ। बाढीबाट प्रभावित कम्तिमा पनि २७ जनाको उद्धार गरि सुरक्षित सारिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। आज शुक्रवार क्रिसमस दिवसको दिनमा मौसममा आएको खराबीका कारण आएको बाढीले कयौ घरहरुमा क्षति पुगेको छ। ...

लिस्बनमा एम्बुलेन्स र कार ठोक्कियो, एक जना घाइते ( भिडियो सहित् )

लिस्बन। लिस्बनमा एम्बुलेन्स र कार एक-आपसमा ठोक्किदा एक जना घाइते भएका छन्। अलमेदामा ट्राफिक सडक क्रसिंगमा भएको सो दुर्घटनामा बिपरित दिशाबाट आईरहेको कार र एम्बुलेन्स एक आपसमा ठोक्किदै कारले ट्राफिक बत्ति र पोललाई समेत क्षति पुर्याएको छ। घटनामा कारमा सवार एक व्यक्ति सामान्य घाइते भएका छन्। दुर्घटन...

पोर्चुगल: अल्मदाको एक भवनमा आगलागी, २ जना घाइते !

लिस्बन। अल्मदाको एक आवासिय भवनमा आगलागी हुदा २ जना घाइते भएका छन्। आज शुक्रबार दिउसो करिब २:३० बजेतिर सो भवनमा आगो लागेको थियो। उक्त आवासिय भवनको पहिलो तल्लामा शुरु भएको आगो पुरै भवनमा सल्किएको हो। सो भवनको दोश्रो र तेश्रो तल्लमा बस्ने अन्य मानिसहरुलाई छिमेकीहरुले उद्धार निकालेका थिए , तर दोश्र...

पोर्चुगलका राष्ट्रपति मार्सेलोले नयाँ बर्षको शुभकामना संदेश नदिने !

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले देशवासीका नाममा नयाँ बर्षको शुभकामना संदेश नदिने भएका छन्। हरेक बर्ष परम्परागत रुपमा राष्ट्रपतिले नयाँ बर्षको शुभकामना संदेश दिदै देशवासीको नाममा सम्बोधन गर्ने परम्पारा थियो। जनवरी २४ तारिख हुने राष्ट्रपतिय निर्वाचनमा मार्सेलोले पनि दोश्रो कार्यकाल...