लिस्बनको एक घरमा बिस्फोट हुदा आगलागी र भवन ढल्यो : ५ जना घाइते, २ बेपत्ता

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमै एउटा आवासीय भवनमा बिस्फोट हुदा आगलागी हुनुका साथै उक्त भवन ढलेको छ। सो घटनामा कम्तिमा ५ जना घाइते भएका छन् भने २ जना अझै भवनको भग्नावशेषमा हराईरहेका छन्। आज आइतबार बिहान करिब ८ बजेतिर रुवा दे सान्ता मार्तामा भएको सो घटना ग्यास चुहावटबाट भएको हुनसक्ने उद...

अपराध बढ्न थालेपछि लिस्बनको थप २१६ ठाउँमा सिसिटिभी जडान गरिदै !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा अपराध बढ्न थालेपछि शहरको थप २१६ ठाउँमा सिसिटिभी जडान गरिने भएको छ। राजधानी लिस्बनको प्रमुख १६ क्षेत्रमा सिसिटिभी जडान गरिने तथ्यांक संरक्षण विभागले जनाएको छ। सिसिटिभी जडानबाट रेकर्ड गरिएका दृष्यहरु व्यक्तिगत तथ्यांक संरक्षण ऐन अनुसार राखिने विभागले जनाएको छ। सिसिटि...

सेफको नयाँ निर्देशकमा पूर्व जीएनआर सैन्य कमाण्डर बोतेल्हो मिगेल नियुक्त !

लिस्बन। पोर्चुगलको अघ्यागमन प्रहरी सेफको नयाँ निर्देशकमा बोतेल्हो मिगेल नियुक्त भएका छन्। मिगेल जीएनआर सैनिकका पूर्व कमाण्डर जेनेरल हुन्। आन्तरिक प्रशासन मन्त्रालयले सेफको नयाँ निर्देशकमा मिगेललाई नियुक्त गरेको जानकारी दिएको हो। लिस्बन एयरपोर्टस्थित् सेफको डिटेन्सन सेन्टरमा एक युक्रेनी नागरिकको मृत...

एक बर्षमै एक लाख २० हजार आप्रवासीलाई पोर्तुगाली नागरिकता प्रदान !

लिस्बन। एक बर्षमै एक लाख २० हजार आप्रवासीहरुलाई पोर्तुगाली नागरिकता दिईएको सेफले जनाएको छ। सो तथ्यांक पोर्चुगल बसोबास गरिरहेका र सन् २०१९ मा यहाको नागरिकता पाउने आप्रवासीहरुको हो। पोर्तुगाली नागरिकता प्राप्त गर्ने आप्रवासीहरुमा ब्राजिलियन सबैभन्दा बढी छन्। त्यसपछि केप वेर्द र युक्रेनका नागरिक रहेक...

पोर्चुगलमा विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु, प्रेमिका घाइते !

लिस्बन। पोर्चुगलमा एक विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु भएको छ भने प्रेमिका घाइते भएकी छिन्। सन्तो फ़ेल्गुएइरसमा विधुतीय कारमा भएको आगलागीमा ३५ बर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति करिब ९ बजे भएको उक्त दुर्घटनामा कार जलेर पूर्ण नष्ट भएको छ। उक्त कार एउटा घरमा ठोक्किएर दु...

पोर्चुगलमा स्वास्थ्य संकटकाल ७ जनवरीसम्म लम्बियो, लगाईयो झन् कडा नियम – के गर्न पाईने , के गर्न नपाईने ?

सबिन धिताल, लिस्बन। पोर्चुगल सरकारले कोरोना बिरुद्धको लडाईमा लगाउदै आएको स्वास्थ्य संकटकाल ७ जनवरी २०२१ सम्म लम्ब्याएको छ। यसघि लगाईएको दोश्रो चरणको संकटकाल नबिकरण गर्दै २३ डिसेम्बरसम्मका लागि लागु गरिएको थियो। पोर्चुगलमा संकटकालको समय थपिएसंगै यसघि खुकुलो बनाउने भनिएको क्रिसमस र नयाँ बर्षमा झन् कडा नियम...

पोर्चुगलमा चालक अनुमतिपत्र बिना कार चलाउने एक व्यक्तिलाई भयो १० हजार युरो जरिवाना, ४ बर्ष जेल सजाय !

लिस्बन। पोर्चुगलमा चालक अनुमतिपत्र ( लाइसेन्स ) बिना कार चलाउने एक व्यक्तिलाई ४ बर्ष जेल सजाय भएको छ। एक ३५ बर्षीय पुरुषले बिना लाइसेन्स कार चलाईरहेको समयमा प्रहरीको चेकजांचमा रोकिनुको सट्टा उल्टै कार कुदाएर सात कोलोमिटरसम्म भागेका थिए। चेकजाँचमा रोकिनुको सट्टा भागेपछि प्रहरीले कारमा लखेट्ने क्र...

पोर्चुगलमा स्वास्थ्य संकटकाल कानुन अवज्ञा गर्ने २० जना पक्राउ, ३५९ जनालाई जरिवाना, ३८ व्यवसायिक प्रतिष्ठान बन्द !

लिस्बन। पोर्चुगलमा कोरोना भाईरस नियन्त्रण गर्न लगाईएको स्वास्थ्य संकटकालमा कानुनको अवज्ञा गर्नेहरु कारवाहीमा परेका छन्। स्वास्थ्य संकटकालको २३ नोभेम्बर देखि ८ डिसेम्बरसम्मको दुई साताको समयमा परिवर्तित कानुनको अवज्ञा गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै स्वास्थ्य संकट कानुन नमान्ने ३५९ जन...

पोर्चुगलमा रेलले कारलाई ठक्कर दिदा २ घाइते, एकको अवस्था गम्भीर !

लिस्बन। पोर्चुगलको कामिन्हामा रेलले कारलाई ठक्कर दिदा दुई बालकहरु घाइते भएका छन्। घाइतेमध्ये १३ बर्षीय बालकको अवस्था चिन्ताजनक रहेको छ। दुर्घटनामा घाइते भएका दुवै बालकहरु दाजुभाइ रहेको सिएमले जनाएको छ। कामिन्हाको कमरिदोमा रेल क्रसिंगमा बुधबार दिउसो सो दुर्घटना भएको प्रहरीले जनाएको छ। रेलको ठक...

यौन दुर्व्यवहार अपराधमा पोर्चुगलमा एक सहायक शिक्षक पक्राउ !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बन नजिकै कास्काइसको स्कुलमा अध्यापन गर्ने एक सहायक शिक्षकलाई यौन दुर्व्यवहार अपराधमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका १८ बर्षीय शिक्षकमाथि यौन दुर्व्यवहारका १० अपराध गरेको आरोप छ। बिद्यालयमा अध्ययन गर्ने ७ देखि १२ बर्ष उमेरका १० जना बालकहरुमाथि उनले यौन दुर्व्यवहा...