पोर्चुगल सन् २०२१ का लागि नयाँ न्युनतम तलब ६६५ युरो प्रस्तावित !

लिस्बन। पोर्चुगल सरकारले सन् २०२१ का लागि न्युनतम तलब ६६५ युरो बनाउने संकेत दिएको छ। हाललाई न्युनतम तलब ६३५ युरो रहेको छ। सरकारको नयाँ प्रस्तावित तलब साबिकको तलबमा ३० युरोले वृद्धि हो। सन् २०२१ का लागि नयाँ न्युनतम तलबको बारेमा भोली बुधबार संसद र सरोकारवाला निकायहरुसंग बहस हुदैछ। सरकारको बार्षि...

पोर्चुगलमा कृषि मजदुरका पिडा : काम गरेको तलब माग्दा उल्टै निर्घात कुटिए ७ नेपाली !

लिस्बन। पोर्चुगलमा आफुले काम गरेको तलब माग्दा ७ जना नेपाली निर्घात कुटिएका छन्। आफुले काम गरेको कृषि कम्पनीका मालिकसंग तलब माग्दा उल्टै पिटाई खाएको उनीहरुले गुनासो गरेका छन्। कुटाईबाट उनीहरुको हात, गोडा, शरीर, पिठ्यु, ढाड, छाति, टाउको र औलामा चोट लाग्नुका साथै निलडाम भएका छन्। पोर्चुगलको मोन्...

पोर्चुगलमा राष्ट्रपतिय निर्वाचन २४ जनवरी २०२१ मा : मार्सेलोले दिए उम्मेद्वारी , के पोर्चुगलका नागरिकले दोश्रो कार्यकालका लागि उनलाई राष्ट्रपति चुन्लान् ?

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले २४ जनवरी २०२१ मा हुने राष्ट्रपतीय निर्वाचनमा दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिएका छन्। उनले आज सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्। रास्ट्रपति मार्सेलो डिसेम्बर १२ तारिख ७२ बर्ष पुग्दैछन। उनि २४ जनवरी २०१६ मा प्रथम चरणको राष्ट्रपतीय निर्...

पोर्चुगलमा २४ फेव्रुअरी पछि म्याद सकिएका यी महत्वपुर्ण कागजपत्र ३१ मार्च, २०२१ सम्म मान्य हुने !

लिस्बन। पोर्चुगलमा कोरोना महामारीका कारण २४ मार्च, २०२० मा स्वास्थ्य संकटकाल लागु भएपछि सरकारले २४ फेव्रुअरी २०२० यता म्याद सकिएका महत्वपूर्ण कागजपत्रहरु ३१ मार्च, २०२१ सम्म लागु हुने सेफले जनाएको छ। पोर्चुगलमा स्वास्थ्य संकट डिक्रि कानुन दफा ८७ ए / २०२० अनुसार पोर्चुगलमा बसोबास गर्ने नागरिकहरुको दैनिक जीवनमा...

युरोपियन युनियनभित्र शान्ताउ एण्ड के मेडिकल कम्पनीको मास्क प्रयोग नगर्न चेतावनी, पोर्चुगलमा फेला परे रिपोर्ट गर्न सुझाव !

लिस्बन। युरोपियन युनियनले तोकेको आवश्यकताको पालना नगरेकोमा राष्ट्रिय औषधि प्राधिकरणले शान्ताउ एण्ड के मेडिकल उपकरण कारखाना कम्पनीएलडीएबाट उत्पादित क्लिनिकल मास्क प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ। । इन्फर्मर्डका अनुसार सो कम्पनीका कुनैपनि उत्पादन पोर्चुगलमा भेटिएका छैनन् तर पनि युरोपियन युनियनभित्र खु...

पोर्चुगलमा कोरोना : क्रिसमस र नयाँ बर्षका लागि स्वास्थ्य संकट कानुनमा परिवर्तन , के गर्न पाईने, के गर्न नपाईने ?

लिस्बन। पोर्चुगलमा स्वास्थ्य संकटकाल डिसेम्बर २३ तारिखसम्मका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा अनुमोदन गरिएसंगै पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले हिजो शनिवार परिवर्तित भएय्का नयाँ स्वास्थ्य कानुनहरु उल्लेख गर्दै एक पत्रकार सम्मेलान गरेका छन्। उक्त पत्रकार सम्मेलनमा स्वास्थ्य संकटकाल २३ ड...

कोरोना संक्रमणले पोर्चुगलमा पत्रकारको निधन !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा एक पत्रकारको निधन भएको छ। ५९ बर्षीय पत्रकार पेद्रो कामचोको कोरोना संक्रमणका कारण निधन भएको हो। पेद्रो लुसा समाचार एजेन्सीमा २००५ देखि २०१५ सम्म निर्देशक थिए। उनि भिसाउ पत्रिकाका सम्पादक पनि थिए। पेद्रोले दारियो दे नोतिसियामा अर्थ बिट सम्पादक भएर पनि का...

पोर्चुगलमा स्वास्थ्य संकटकाल २३ डिसेम्बरसम्म थपियो, प्रधानमन्त्री कोस्ताले आज घोषणा गर्ने नयाँ नियमहरु जनवरी ७ सम्म लागु हुने !

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले आज शनिबार स्वास्थ्य संकटकालका नयाँ उपायहरुको घोषणा गर्ने भएका छन्। कोरोना बिरुद्धको लडाइमा प्रधानमन्त्रीद्वारा घोषणा गरिने नयाँ कानुन १५ दिनका लागि मात्रै नभएर जनवरी ७ तारिखसम्म लागु हुने बताएका छन्। उता राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले हिजै स्वास्थ...