ब्रेक्जिट पछि पोर्चुगलमा स्थाई बसाइसराइ गर्ने बेलायती नागरिक १ सय ११ प्रतिशतले बढे !

लिस्बन। ब्रेक्जिट पछि पोर्चुगलमा बस्ने बेलायती नागरिकको संख्या आकाशिएको छ। युरोपियन युनियन र बेलायतबिच खुल्ला सिमा आवतजावत डिसेम्बर ३१ मा सकिने भएपछि पोर्चुगलमा स्थाई बस्ने आउने बेलायती नागरिकको संख्यमा १ सय ११ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीका बिच पनि बेलायतबाट पोर्चुगलमा स्थाई बसाइ सराइ गर्ने ...

एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर लामो समयदेखि ठगी धन्दामा संलग्न रहेका तथ्यहरु बाहिर आएका छन्। उनले नेपालमा कोरोना बिरामीको उपचारको लागि पठाएको रकम नै हिनामिना गरेका छन्। पोर्चुगलमा रहेका एक नेपालीले नेपालमा रहेका आफन्तलाई संघका कोषाध्यक्ष बिक्रम जंग कुँवर मार्फत् पठाएको रक...

कोरोनाभाइरसबाट संक्रमित भएर अनिवार्य आसोलेशनमा नबसी बिना मास्क सडकमा हिड्ने व्यक्ति पक्राउ !

लिस्बन। कोरोनाभाइरसबाट संक्रमित भएर पनि अनिवार्य आसोलेशनमा बस्नुपर्ने नियम उल्लङ्घन गरि बिना मास्क सडकमा हिड्ने एक व्यक्तिलाई जीएनआर प्रहरीले हिजो पक्राउ गरेको छ । उनैलाई अनिवार्य आसोलेशनको नियम उल्लङ्घन गरेको अवस्थामा प्रहरीले नोभेम्बर २१ तारिख पनि पक्राउ गरि चेतावनी दिदै घरमै लागेर छोडेको थियो। कोरोन...

पोर्तोमा २६ बर्षे युवाको कन्चटमा २ राउण्ड गोली प्रहार गरी हत्या !

लिस्बन। पोर्तोमा एक २६ बर्षे युवाको गोलि हानि हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार मृतकको टाउकोमा २ राउण्ड गोलि प्रहर भएको छ। पोर्तोको मोइता नगरपालिकामा बस्ने ति युवालाई बुधबार बिहान गोली हानिएको थियो। गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पोर्तो अस्पताल लागिएको थियो। उपचारकै क्रममा उ...

पोर्चुगलमा राष्ट्रपति पदको निर्वाचन २४ जनवरीमा !

लिस्वन । पोर्चुगलमा आगामी २४ जनवरी २०१ मा राष्ट्रपति पदको लागि निर्वाचन हुने भएको छ । पोर्चुगलको निर्वाचन कानुनमा राष्ट्रपति निर्बाचनका लागि पहिलो मताधिकारको मिति कम्तिमा ६० दिन अगावै तय गर्नुपर्छ । सोही कानुनको अधिनमा रहेर मंगलबार नै राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले ६१ दिन अगाडी नै निर्बाचनको त...

२६ नोभेम्बर बिहिबार हुने भनिएको सेफको हड्ताल स्थगित !

सम्झना अधिकारी, लिस्बन। आप्रवासी तथा सिमा निमायक अध्यागमन प्रहरी सेफको बिहिबार हुने भनिएको आम हड्ताल स्थगित भएको छ। पूर्व सूचना दिदै सेफले अध्यागमनमा काम गर्ने कर्मचारीको अभाव भएकोले थप कर्मचारी भर्ना गर्न र कार्यक्षमता बढाउन सरकारसंग माग गर्दै ३ दिने आम हड्तालको आव्हान गरेको थियो। २२ अक्टोबर, २६ नोभेम...

सिन्त्राको एक चर्चमा आगलागी !

सिएम, लिस्बन। सिन्त्राको एक चर्चामा आगलागी भएको छ। सिन्त्रा नगरपालिकाको कोलाराइडमा अवस्थित एक चर्चामा भएको आगलागी दुई दर्जन अग्नि नियन्त्रकहरुले नियन्त्रण गरेका थिए। आगो निभाउन ५ दमकल प्रयोग गरिएको थियो। आज दिउसो करिब ३ बजे भएको आगलागीमा कोही पनि हताहत नभएको प्रहरीले जनाएको छ।...

पोर्चुगल सरकारले नगरपालिकाहरुबिच आवतजावतमा लगाएको प्रतिबन्धमा को -कसलाई यात्रा गर्न छुट छ ?

लिस्बन। पोर्चुगल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न आम नागरिकले खुल्ला हिडडुल गर्नपाउने अधिकारमा बन्देज लगाएको छ। २७ नोभेम्बर देखि २ डिसेम्बर र ४ डिसेम्बर देखि ९ डिसेम्बरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न प्रतिबन्ध छ। २७ नोभेम्बर बेलुका ११ बजेदेखि २ डिसेम्बरको बिहान ५ बजेसम्म एक नगरपालिक...

पोर्चुगलमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, ५०६ जना आइसियुमा !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। आज मात्रै कोरोनाक कारण ८५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४ हजार ५६ पुगेको छ। मृतकहरुमध्ये २ हजार ९५ जना पुरुष र १ हजार ९६१ जना महिला रहेका छन्। हालसम्म कुल संक्रमितको संख्या २ लाख...

पोर्चुगलको पेनिसेमा गोली चल्यो, दुई बिदेशी नागरिकको मृत्यु !

लिस्बन। पोर्चुगलको पेनिसेमा गोली चल्दा दुई बिदेशी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पेनिसेमा दुई जना बिदेशी नागरिक गोली प्रहारबाट घाइते भए। इटालीमा दर्ता गरिएको क्याराभान मोटरघरमा उनीहरु गोलि लागेको अवस्थामा फेला परेका थिए। प्रहरी र स्वास्थकर्मी घटनास्थलमा पुग्दा गोलीप्रहारबाट घाइते भएका पुरुषला...