सबिन धिताल, लिस्बन । पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरु र आइसियुमा भर्ना हुनेको संख्या निरन्तर वृद्धि भएपछि अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित बिरामीहरुको चाप अस्पतालहरुले धन्न नसकेपछि कोविड १९ का बिरामीहरुलाई प्राथमिकता दिदै पोर्चुगलकै सबैभन्दा ठुलो अस्पताल सान्ता मारिया र लिस्बनको पुलिदो भलेन...





