लिस्बन। पोर्चुगलको कोस्ता दि कापरिका ४२ बर्षे युवकको अपहरण भएको छ। घटना आइतबार रातको हो। जीएनआर प्रहरीले सुनसान ठाउमा एउटा गाडी पार्किङ् गरेको देखे। कारमा कोही पनि थिएनन्। प्रहरीले कारभित्र खानतलासी गरे। कारभित्रबाट पिस्तोल , घन, फलामे छड र दुइवटा धारिला हतियार फेला परे। प्रहरीलाई शंका लाग्यो र ...





