लिस्बन। कोरोना भाइरसको दोश्रो लहरले पोर्चुगलको स्वास्थ्य क्षेत्रलाई थला पार्यो। दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या वृद्धिमा नयाँ रेकर्डहरु ब्रेक भए। अस्पतालहरु र आइसीयु कोर्नाका बिरामीले भरिभराउ भएका छन्। कोरोनासंगको लडाईमा सरकारले निजी क्षेत्र र सैनिकको सहयोग लिने भएको छ। कोरोना संक्रमणको गतिलाई ...





