Covid-19: Hundreds of people contest government measures in Lisbon

Lisbon (Lusa). Hundreds of people today challenged the measures imposed by the Government to mitigate the effects of the covid-19 pandemic, with cries for "freedom" and "truth", in a demonstration held in Rossio square, in Lisbon. The national mobilization, which brought together several groups, aimed to mak...

Covid19 in Portugal: 27 dead and 2447 infected in the last 24 hours

Lisbon. In the last 24 hours, Portugal registered another 27 deaths and 2447 new cases of coronavirus. Of the deaths, 13 occurred in the Lisbon and Vale do Tejo Region, 8 in the North Region, 5 in the Center and 1 in the Alentejo. The country counts, so far, 2343 deaths and 12113 infected with Covid-19. Acco...

पोर्चुगल कोरोना: एकैदिन २७ जनाको मृत्यु, संक्रमितको संख्या र मृत्युदरमा निरन्तर वृद्धि

लिस्वन । कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा सोमबार मात्रै २७ जनाको मृत्यु भएको छ । यो तथ्यांक दोस्रो लहर सुरु भएयता कै उच्च हो । सोमबार मात्रै दुई हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तो संख्या अघिल्लो दिन दुई हजार ५७७ थियो । अघिल्लो दिन पोर्चुगलमा १९ जनाको मृत्यु भएको थियो भने दुईदिन अघि २१ ...

बिना सुचना बिदा बसेपछि राष्ट्रिय च्याम्पियन पिएसपी अधिकारी जागिरबाट निष्कासित !

सिएम, लिस्बन। अनुचित अनुपस्थितिपछि पिएसपी प्रहरीले एक अधिकारीलाई जागिरबाट निष्कासित गरेको छ। पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले ३२ बर्षिया राष्ट्रिय बडीबिल्डिंग च्याम्पियन एक प्रहरी अधिकारीलाई अस्वीकृत बिदा बसेकोमा जागिरबाट निष्कासन गरेको जनाएको छ। ३२ बर्षिया फेबियो कार्नेइरो बडीबिल्डिंगमा राष...

एनआरएनए पोर्चुगलका प्रवक्ता नै मान्दैनन आचार संहिता : संघभन्दा काँग्रेस पार्टी प्यारो !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्तालाई स्थानीय नेपालीसमुदाय र संघभन्दा पनि राजनीतिक पार्टी प्यारो भएको छ। संघको कार्यकाल ११ महिना मात्रै बाँकी रहदा मनोनित भएर प्रवक्ता बनेका रामचन्द्र खनाल खुलेरै काँग्रेस पार्टीको लबिङ् गरिरहेका छन्। संघको आचार संहिताको बुँदा नम्बर ६ मा स्पष्ट उल्लेख गरिएको...

पोर्चुगलमा कोरोना : सडक र सार्वजनिक स्थानमा ५ जना बढी भेला हुन नपाउने , अवाज्ञा गर्नेलाई दश हजार युरोसम्म जरिवाना !

प्रविन धिताल, लिस्बन। पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या आकाशिएपछि प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना रोकथामका लागि बुधबार मध्यरातिबाट नै लागु हुनेगरी नियम हेरफेर गरि कडा कदम चालेका छन्। परिवर्तित नयाँ नियम अनुसार सडक र सार्वजनिक स्थानमा ५ जना बढीको भेला प्रतिबन्धित गरिएको छ। यो नियम हरेक सार...

पोर्चुगलमा कोरोना संक्रमणमा रेकर्ड ब्रेक : एकै दिन २००० बढी संक्रमित फेला, शैक्षिक संस्थाहरुमा हाई अलर्ट !

सुरेश जोशी, लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा २०७२ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। सोही समयमा ७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। अक्टोबर महिनामा मात्रै कोरोना संक्रमितको उच्च संख्यामा तीन पटक रेकर्ड ब...

पोर्चुगल: करिब २०० बिद्यालयमा कोरोना संक्रमण फैलियो – कुन कुन बिद्यालयका शिक्षक र बिद्यार्थीमा देखियो कोरोना ?

लिस्बन। पोर्चुगलमा सेप्टेम्बर -अक्टोबरका लागि विद्यालयको नयाँ शैक्षिक शुरु भएपछि देशभरका कयौ बिद्यालयमा कोरोना संक्रमण देखापर्यो। यसघि कोरोनाका कारण बिद्यालयहरु मार्चदेखि नै बन्द भएका थिए। अघिल्लो सातासम्म देशभरका १४१ बिद्यालयमा संक्रमण देखिएकोमा यो साता संक्रमण फैलिएका बिद्यालयको संख्या १९८ पुगेको छ। १९...