सिएम, लिस्बन। पोर्चुगलको अध्यागमन प्रहरी SEF को मुख्यालयमा भएको एक पार्टीमा कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ। पार्टीमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि मुख्यालयका निर्देशकले अनुसन्धान शुरु गरेका छन्। सेफको मुख्यालयमा भएको उक्त पार्टीमा सहभागी ४ जना कर्मचारीमा कोरोना पुष्टी भएको छ...





