पोर्चुगलमा कोरोना : एकै दिन १२ को मृत्यु, ९६३ संक्रमित

लिस्बन। पोर्चुगलमा एकैदिन कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। शुक्रवार मात्रै ९६३ जना कोरोनाक नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार सो संख्या अहिलेसम्मकै तेश्रो उच्च हो। पोर्चुगलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ९९५ पुगेको छ। त्यस्तै ७८ हजार...

आदिवासी जनजाति महासंघको २४ घण्टे अल्टिमेटम नबित्दै एनआरएनए पोर्चुगल निर्णय उल्ट्याउन बाध्य : पदको दुरुपयोग गर्ने महासचिव सुबेदी निलम्बित

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएपछि संघले आफ्नो निर्णय उल्ट्याएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गर्दै गुरुङलाई निलम्बन गरेको थियो। तर महासंघले अल्टिमेटम...

एनआरएनए पोर्चुगललाई आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिदै भन्यो: “निर्णय सच्च्याउ वा जवाफदेही बन “

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गरेपछि महासंघले अल्टिमेटम दिएको हो। घटनाका बारेमा संघका महासचिव सुबेदी र उपाध्...

लिस्बनको निलो मेट्रो लाइनमा सुरुङ्गको छत खस्यो, ४ घाइते , मेट्रो अवरुद्ध

गणेश पाण्डेय, लिस्बन। लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन्। मेट्रो लाइनमै छत खस्दा यात्रुहरुले भागाभाग गरेका थिए। छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो। सो घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बिचमा भएको हो। छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी ...

पोर्चुगलमा कोरोनाको दोश्रो लहर शुरु : अस्पताल भर्ना हुने संक्रमित बढे, २४ घण्टामा ९ को मृत्यु।

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन्। कोरोना संक्रमितहरुको लगातार वृद्धिसंगै अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि वृद्धि भएको छ। कोरोना संक्रमणले स्वास्थ्य अवस्था जटिल भएका ६३५ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। यो संख्या अघिल्लो दिनको तुलना...

पोर्चुगलको बेजा अस्पतालमा कार्यरत २३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण !

गणेश पाण्डेय , लिस्बन । पोर्चुगलको बेजा अस्पतालमा कार्यरत २३ जना स्वास्थकर्मीहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरु सबै अस्पतालको अप्रेशन कक्षमा कार्यरत स्वास्थकर्मी भएको अस्पताल श्रोतले जनाएको छ। शुक्रवारसम्म बेजा अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या १६ थियो। शनिबार यो संख्या बढेर २३ ...

पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा ८८४ जना संक्रमित, ८ को मृत्यु, सक्रिय बिरामीको संख्या २५ हजार ५५९ पुग्यो !

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टा अर्थात शुक्रवार मात्रै कोरोनाबाट ८८४ जना संक्रमित भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन्। अघिल्लो दिन बिहिबार ८९९ जना संक्रमित भएका थिए भए ५ जनाको मृत्यु भएको थियो। सेप्टेम्बर शुरुबाट नै पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या उकालो लागेको हो। पछिल्लो २४ घण्टाका...

Covid19 in Portugal: 899 Infected and 5 Dead in the last 24 hours .

Lisbon. Five more people died victims of Covid-19 in the last 24 hours in Portugal, registering 899 more infected than this Thursday, which makes a total of 72,055 confirmed cases since the beginning of the pandemic. The deaths of this Friday were registered three in the Region of Lisbon and Vale do Tejo, on...