पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या आकाशियो : एकै दिनमा १० को मृत्यु, ७७० संक्रमित

लिस्बन। पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या आकाशिएको छ। एकै दिनमा कोरोना संक्रमणबाट १० जनाको ज्यान गएको छ भने ७७० जना नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार मृत्यु हुने १० जनामा उत्तरी क्षेत्रमा ५ जना, मध्यक्षेत्रमा २ जना , लिस्बनमा २ जना र अलेन्तेजोमा एक जना रहेका...

पोर्चुगलमा कोरोना संक्रमणको दोश्रो छाल आउनसक्ने चेतावनी : पछिल्लो २४ घण्टामा ६१३ संक्रमित, ४ जनाको ज्यान गयो !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस्का नयाँ संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भएपछि स्वास्थ्य महानिर्देशनालयले कोरोना संक्रमणको दोश्रो छाल आउनसक्ने चेतावनी दिएको छ। पोर्चुगलमा सेप्टेम्बर शुरुदेखि नै निरन्तर कोरोनाक नयाँ संक्रमितहरु वृद्धि भएसंगै यहि रफ्तारमा संक्रमितको संख्या बढेमा केहि दिन वा हप्तामै नै क...

पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित बढेको बढ्यै : ५० प्रतिशत संक्रमित २०-४९ बर्ष उमेर समुहका युवा र कामदार जनशक्ति

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६१३ जना संक्रमित भएका छन् भने ४ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमा ३ जना उत्तरी भागमा र एक जना लिस्बनमा रहेका छन्। स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार पोर्चुगलमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार ५९४ पुगको छ। आज मात्रै उत्तरी क्षेत्रमा १७८ जन...

Benfica goalkeeper Svilar is infected with Covid19

Lisbon. Benfica goalkeeper Miles Svilar is infected with covid-19, revealed the club today in the medical report, and is low for the game against the Greeks of PAOK, in the 3rd qualifying round of the Champions League in football. The Belgian goalkeeper, 21, appears in the bulletin with the indication of "co...

पोर्चुगलको अलन्तेजो क्षेत्रमा एकै दिन कोरोना भाईरसका ६० संक्रमित फेला

लिस्बन। पोर्चुगलको अलन्तेजो क्षेत्रमा एकै दिन कोरोना भाईरसका ६० संक्रमित फेला परेका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोनाकै कारण ७ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा ६ जना लिस्बनमा र बाँकी एक जना उत्तरी क्षेत्रमा रहेका छन्। ...

पोर्चुगलमा कोरोना : संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि , पछिल्लो २४ घण्टामा ७ को मृत्यु, ६७३ संक्रमित

लिस्बन। पोर्चुगलमा पछिल्लो दुई सातादेखि कोरोना भाइरसको नयाँ संक्रमित र मृतकहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोनाकै कारण ७ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा ६ जना लिस्बनमा र बाँकी एक जना उत्त...

पोर्चुगलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, दुई हप्ता यताकै उच्च मृत्युदर आज !

लिस्बन। पोर्चुगलमा सेप्टेम्बरको शुरुवातीबाटै लगातार रुपमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भईरहेको छ। त्यस्तै मृतकहरुको संख्यामा पनि दिनहु वृद्धि हुदै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा पोर्चुगलमा कोरोनाबाट ४९७ संक्रमित भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार मृतकको य...

पोर्चुगलमा कोरोना संक्रमित बढेको बढ्यै : पछिल्लो २४ घण्टामा ६८७ संक्रमित, ३ को मृत्यु

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा पछिल्लो दुई सातादेखि निरन्तर वृद्धि भईरहेको छ। यही साता मात्रै पछिल्लो ४ महिनादेखिको नयाँ संक्रमितहरुको संख्या वृद्धिमा रेकर्ड ब्रेक भयो। पछिल्लो २४ घण्टामा कोरोनाका ६८७ संक्रमित फेला परेका छन् भने ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा २ जना ल...

बेलायतले पोर्चुगललाई फेरी असुरक्षित देशको सुचिमा राख्यो, यात्रुहरुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने !

लिस्बन। बेलायत सरकारले पोर्चुगललाई फेरी असुरक्षित देशको सुचिमा राखेको छ। पोर्चुगलबाट बेलायत जाने यात्रुहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। पछिल्लो केही सातादेखि पोर्चुगलमा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भएपछि बेलायतले पोर्चुगललाई सुरक्षित देशको सूचीबाट ह...