चुरोट पिउनुहुन्छ , सावधान ! पोर्चुगलका सडकमा चुरोटका ठुटो फाले अब २५० यूरोसम्म जरिवाना !

लिस्वन । पोर्चुगलका सडक र सडक पोटीमा चुरोटको ठुटा फाल्न नपाइने भएको छ । सरकारले अबदेखि चुरोटका ठुटो फाल्नेमाथि कारबाही गर्ने भएको हो । सरकारले गतवर्ष नै सडकमा चुरोटको ठुटाहरु फाल्न नपाइने भन्दै नयाँ कानुन पारित गरेको थियो । सरकारले उक्त कानुन एक वर्षपछि कार्यन्वयनमा ल्याएको हो । कानुनको वर्खिलाप गरी को...

गुण्डागर्दीको अखडा बन्दै एनआरएनए पोर्चुगल: बैठकमा निलम्बित पदाधिकारीहरु जबरजस्ती पसेपछि उपाध्यक्ष र सचिवद्वारा बैठक बहिष्कार, निर्णय नसच्याए फेरी तालाबन्दी गर्ने नागरिक समाजका युवाहरुको चेतावनी !!

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलका पदाधिकारीहरुले सर्वसाधारण नेपालीलाई सिन्त्रामा कुटपिट गरेको घटना ६-६ महिना बितिसक्दा पनि यसको छिनोफानो हुन सकेको छैन। संघकै पदाधिकारीहरुले सर्वसाधारण नेपालीमाथि बारम्बार कुटपिट गरेपछि नागरिक समाजका युवाहरुले संघको कार्यालयमा ताला लगाईदिएका थिए, जसले गर्दा संघको कामकाज ठप्...

Covid19 in Portugal: 1819 Dead, 57768 Infected and 41885 Recovered

LIsbon . This Sunday Portugal registered another death and 320 infected with coronavirus. Regarding the number of deaths, the total number rises to 1819 , according to the epidemiological bulletin of the Directorate-General for Health (DGS), released this Sunday. According to the DGS bulletin, si...

पोर्चुगलमा नेपाली : एक नेपाली चेलीको निधन, समुदाय शोकमा – नौ महिनामा १२ नेपालीको ज्यान गयो !

लिस्बन । पोर्चुगलमा एक नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ। उनि एक बर्ष अगाडी मात्रै पारिवारिक पुनर्मिलन भिषामा पोर्चुगल आएकी थिईन्। स्याङग्जा जिल्लाको अर्जुन चौपारी गाँपा - ५ जन्मघर भई भएकी रेनुका पौडयाल खनालको स्तन क्यासरवाट हिजो अगस्ट २७ तारिख विहान ६:३० बजे साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रम...

लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई ३ लाख ३० हजार सहयोग

छविलाल बगाले, युरोप। लमजुङ समाज पोर्चुगलद्धारा संकलित आर्थिक सहयोग लमजुङका पहिरोपीडितलाई उपलब्ध गराइएको छ । मस्र्याङ्दी गाउँपालिका अन्तर्गत तरापुस्थित पल्लोटारीका २३ घरपरिवारलाई रु. २ लाख ३० हजार उपलब्ध गराइएको हो । रोजगारीको सिलसिलामा युरोपियन मुलुक पोर्चुगल आएका लमजुङ र अन्य जिल्लाका नागरिकको सहयोगमा संकल...

पोर्चुगल : आफ्नै १८ बर्षे छोरीलाई बलात्कार प्रयास गर्ने बुवालाई ८ बर्ष ४ महिना जेल !

लिस्बन। पोर्चुगलमा आफ्नै १८ बर्षे छोरीलाई बलात्कार प्रयास गर्ने बुवालाई यहाको अदालतले ८ बर्ष ४ महिना जेल सजाय सुनाएको छ। ५५ बर्षीय बुवाले आफ्नो छोरीको १८ औं जन्मदिन समारोहमा बलात्कार प्रयास गरेका थिए। घटना सन् २०१७ को हो। आमा बुवाको सम्बन्ध बिच्छेदका कारण छोरी आमासंगै बस्दै आएकी थिईन्। उनका बुवाले १...

पोर्चुगलमा कोरोना : संक्रमित हुनेमा महिला बढी , मृतकको संख्यामा पुरुष अगाडी

लिस्बन। पोर्चुगलमा कुल संक्रमितहरुको संख्या पुरुष भन्दा महिलाको ५६१० ले बढी छ। हालसम्म २५ हजार १५१ जना पुरुष संक्रमित छन् भने ३० हजार ७६१ जना महिला रहेका छन्। तर मृतकहरुको तथ्यांक हेर्दा महिला भन्दा पुरुषको संख्या १५ ले बढी छ। हालसम्म कोरोनाका कारण ९१० जना पुरुष र ८९५ जना महिलाले ज्यान गुमाएका छन्। ...

पोर्चुगलमा कोरोना भाईरस: पछिल्लो २४ घण्टामा ४ को मृत्यु, १९२ संक्रमित, संक्रमितहरुमध्ये ११६ जना लिस्बनमा मात्रै !

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा १९२ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितहरुमध्ये ११६ जना राजधानी लिस्बन केन्द्रित मात्रै छन्। आज मंगलवार स्वास्थ्य महानिर्देशनालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प...

Covid-19: Portugal registers four deaths and 192 cases in the last 24 hours,

LISBON. Portugal accounts for four more deaths and 192 new cases of covid-19 in the last 24 hours, according to the bulletin of the Directorate-General for Health, released this Tuesday. In total, the pandemic has already infected 55,912 people in Portugal, of whom 1,805 died. The region of Lisbon and Val...

पोर्चुगलमा खाना पकाउदा ग्यास सिलिण्डर बिस्फोट, दुई घाइते

लिस्बन। पोर्चुगलको गोन्दोमारमा ग्यास सिलिण्डर बिस्फोट हुदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। भान्सा कोठामा काम गरिरहेको बेलामा ग्यास चुहावट हुदा बिस्फोट भएको प्रहरीले जनाएको छ। करिब ६०-७० बर्षका दम्पती आफ्नै भान्सामा खाना बनाईरहेका थिए। खाना बनाउदा बनाउदै ग्यास चुहाव...