UK imposes 14 days quarantine on travelers from Portugal

Lisbon. The United Kingdom has put Portugal back on the list of unsafe countries that require travelers to comply with a 14-day quarantine. The United Kingdom removed Portugal from the list of safe countries for covid-19 and now requires a 14-day quarantine for passengers coming from mainland Portugal. T...

पोर्चुगलमा कोरोना संक्रमित नियमित बढे : पछिल्लो २४ घण्टामा ६४६ संक्रमित, ३ को मृत्‍यु !

लिस्बन । पोर्चुगलमा पछील्लो २४ घण्टामा ६४६ जना संक्रमित भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा महामारी शुरु भएयता कोरोना कै कारण १८४९ जनाले ज्यान गुमाएका छन् भने ६१ हजार ५४१ जना संक्रमित भएका छन् । पछील्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा २ जना लिस्...

पोर्चुगलको जम्बुजिरामा एकै कम्पनीमा कार्यरत २५ जनामा कोरोना संक्रमण , संक्रमित सबै नेपाली र भारतीय नागरिक

लिस्वन । पोर्चुगलमा कृषिको प्रमुख केन्द्र मानिने जम्बुजिराको एक कृषि कम्पनीमा कार्यरत २५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमण भएका सबै नेपाली र भारतीय मुलका नागरिक हुन् । शुरुमा ओदीमेरास्थित समर बेरी कम्पनीमा कार्यरत १० कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि उनिहरुको परीक्षण गर्दा ८ जनामा कोर...

पोर्चुगलमा कुकुरलाई गोली हानी मारेको अभियोगमा एक पक्राउ

लिस्बन। पोर्चुगलमा कुकुरलाई गोली हानी मारेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पोर्चुगलको अमरातेमा कुकुरलाई मारेर गाडेको अभियोगमा एक ४२ बर्षीय पुरुष पक्राउ परेका हुन्। प्रहरीले उनको घरको खानतलासी गर्दा धारिलो हतियार र बन्दुक बरामद गरेको छ। प्रहरीले अनुसन्धानमा मारिएको कुकुर उनको घर नज...

पोर्चुगलको नेपाली समुदायमा फेरी कोरोना संक्रमण देखियो !

लिस्बन। पोर्चुगलको नेपाली समुदायमा फेरी कोरोना संक्रमण देखिएको छ। पोर्चुगलमा कोरोना संक्रमणको शुरुवातीको समयमा अप्रिल मे महिनातिर नेपाली समुदायमा संक्रमण देखिएतापनि त्यसयता समुदायमा संक्रमण देखिएको थिएन। पोर्चुगल सरकारले लकडाउनको मोडालिटीमा परिमार्जन गर्दै खुकुलो बनाएपछि मानिसहरु समूह समुहमा जमघट गर्ने र...

पोर्चुगिज नागरिकताका लागि आबेदन दिनेको संख्या सन् १९७६ यताकै उच्च !

लिस्बन। पोर्चुगिज नागरिकताका लागि आबेदन दिनेको संख्या सन् १९७६ यताकै उच्च रहेको अध्यागमन तथा शरणार्थी रिपोर्टमा उल्लेख भएको सेफले जनाएको छ। अघिल्लो बर्ष मात्रै ७४ हजार आप्रवासीहरुले पोर्चुगिज नागरिकताको लागि आबेदन दिएको सेफको तथ्यांकमा उल्लेख छ। सन् २०१८ को तुलनामा अघिल्लो बर्ष मात्रै पोर्चुगलमा अस्थाई आ...

पोर्चुगल युरोपकै सबैभन्दा बढी साईकल उत्पादन गर्ने देश !

लिस्बन। पोर्चुगल सन् २०१९ मा युरोपमै सबैभन्दा बढी साइकल उत्पादन गर्ने देश भएको छ। पछिल्लो बर्ष मात्रै पोर्चुगलले २.७ मिलियन साईकल उत्पादन गरेको युरोस्ट्याट को तथ्यांकले देखाएको छ। युरोपियन युनियनको तथ्यांक अनुसार गत बर्ष मात्रै युरोपियन युनियनमा ११.४ मिलियन साइकल उत्पादन भएको थियो। यो उत्पादन अघिल्लो बर...

एनआरएनए पोर्चुगलमा टोलेगुण्डाहरुको सकियो राज, मागे माफी – अब उप्रान्त कुनै पनि असामाजिक घटनामा संलग्न भए संघबाट स्वतः बर्खास्त हुने !

सुरेश जोशी, पोर्चुगल। पोर्चुगलमा नेपालीहरुलाई सिलसिलेवार रुपमा मारपिट गर्दै आफुलाई सर्वश्रेष्ठ र शक्तिमान देखाउन टोलेगुण्डाकै हर्कत देखाउदै आएका संघका निलम्बित उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष बिक्रमजंग कुँवर, प्रस्तावित सदस्य विशाल आचार्यले अन्ततः आफ्नो गल्ती स्वीकार गरेका छन्। उनीहरुले लिखित रुपमा आफुहरुल...