पोर्चुगल : कोरोना महामारीको समयमा गोप्य पार्टी आयोजना , तितरबितर गर्न जीएनआर प्रहरीद्वारा हवाई फायर, एक पक्राउ

लिस्बन। कोरोना महामारीको बिच अल्मदामा आयोजना गरिएको एक पार्टीमा उपस्थितहरुलाई पार्टी अन्त्य गर्न जीएनआर प्रहरीले गरेको अनुरोधलाई अवज्ञा गरेपछि तितरबितर गर्न प्रहरीले हवाई फायर गरेको छ। करिब ५० जनाको समूहले स्वीकृतिबिना गरेको उक्त पार्टीमा जीएनआर प्रहरीको अनुरोधलाई अवज्ञा गर्दै उल्टै प्रहरीमाथि नै जाई लाग्...

पोर्चुगल : लिरियामा कार दुर्घटना, १० बर्षे बालिकाको मृत्यु, २ जना घाइते

लिस्बन। लिरियामा कार दुर्घटना हुदा १० बर्षिया बालिकाको मृत्यु भएको छ। सो दुर्घटनामा २ जना घाइते भएका छन्। शनिवार करिव ४ बजेतिर भएको सो दुर्घनामा घाइते भएका ५१ बर्षे बृद्ध र ५ बर्षिया बालिकाको घटनास्थलमै उपचार भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा कार उल्टो पल्टिदा कार भित्र सवार यात्रुहर...

लिस्बनको एक ‘कबाब स्टोर’मा खानाको लागि लामो समय कुर्नुपरेपछी मालिकको टाउकैमा ग्राहकले बन्दुक तेर्स्याए !

लिस्बन। लिस्बनको एक कबाब स्टोरको मालिकलाई ग्राहकले बन्दुक तेर्स्याएको खबर बाहिरिएको छ। ओदिभेलासमा अवस्थित उक्त कबाब स्टोरमा भित्र र बाहिर बसेका मान्छेहरुलाई त्रसित गर्दै गर्दा प्रहरी आइपुगेपछि उनले फोहोरको डुंगुरमा बन्दुक लुकाएका थिए। शुक्रवार राति भएको उक्त घटनामा बन्दुक बोकेर आउने ग्रहाकलाई प्रहरील...

पोर्तुगालीहरुले मात्रै एक बर्षमा ५४ मिलियन लिटर पिए बियर !

लिस्वन । सन् २०१९ मा पोर्चुगलमा वियरको उत्पादनमा बृद्धि भएको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार गतबर्ष पोर्चुगलमा मात्रै ७२९ मिलियन लिटर बढि वियर उत्पादन भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा बढि हो । यूरोस्ट्याटले गरेको अध्ययनमा अघिल्लो बर्षको तुलनामा २०१९ मा १५ मिलियन लिटर बढि वियर उत्पादन भएको थ...

पोर्चुगलका राष्ट्रपतिले जब समुन्द्रमा कायक पल्टिएर डुबिरहेका डुबेका दुई महिलाको पौडी खेलेर उद्धार गरे …

लिस्वन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले समुन्द्रमा डुबिरहेका दुई महिलाको उद्धार गरेका छन् । स्थानीय काउन्सिलको एक कार्यक्रममा भाग लिन अल्गार्भ पुगेका उनले अल्भोरको समुद्री किनारबाट महिलाहरुको उद्धार गरेका हुन् । समुन्द्रमा कायकमा सयर गरिरहेका दुवै महिलालाई समुन्द्री छालले कायक पल्टाई दिएपछि...

महिला समाज पोर्चुगलले मनायो भर्चुअल तीज, दर खाने खर्च सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग !

लिस्बन। नेपाली महिला समाज पोर्चुगलले यसपाली भर्चुअल तीज मनाएको छ। कोरोना कहरका कारण समाजले केहि साता अघि एक बिज्ञप्ति निकाल्दै यसपटकको तीज भर्चुअल र आ-आफ्नै घरमा मनाउन अनुरोध गरेको थियो। तीज र दरखाने कार्यक्रममा लाग्ने खर्च समाजले सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परि ज्यान गुमाएका...

राष्ट्रपति मार्सेलोद्वारा आप्रवासीका बालबच्चा पोर्चुगल बसोबास गरेको एक बर्षमै नागरिकता पाउने कानुन परिवर्तन अस्वीकार !

लिस्बन। गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सुसाले राष्ट्रियता कानुन परिवर्तन अस्वीकार गरेका छन्। राष्ट्रपति मर्सेलोले आप्रवासीका बालबच्चाले पोर्चुगल बसेको एक बर्षमै नागरिकता दिने कानुनलाई भिटो पावर प्रयोग गर्दै अस्विकार गरेका हुन्। संसदमा राष्ट्रियता कानूनमा परिवर्तनलाई PS, Bloco, PCP, PAN, PEV...

पोर्चुगलमा कोरोनाले सबैभन्दा कान्छो ४ महिने शिशुको मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणले ४ महिने शिशुको ज्यान गएको छ। उनि पोर्चुगलमा कोरोनाका कारण ज्यान गुमाउने सबैभन्दा कान्छा व्यक्ति हुन्। ४ महिने ति बालिकाको उपचार हुदैगर्दा उनमा अन्य स्वास्थ्य समस्याहरु पनि देखिएपछि कोरोनाबाट बचाउन नसकिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। पोर्चुगलमा जनजीवन सामान्...

पोर्चुगलमा कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा २ को मृत्यु, २९१ जना संक्रमित

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा २९१ जना नयाँ संक्रमित फेला परेका छन्। पोर्चुगलमा हालसम्म कोरोनाका कारण १ हजार ७८८ जनाको ज्यान गएको छ। कोरोनाको महामारी शुरु भएयता ५४ हजार ९९२ जना संक्रमित भएका छन्। कोरोना संक्रमित भई उपचार पश्च...

एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्धारा नेपालमा ह्वीलचेयर सहयोग

काठमाडौँ । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले नेपालमा ह्वीलचेयर सहयोग गरेका छन्। अध्यक्ष गैरेले गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई ५ थान ह्वील चेयर सहयोग गरेका हुन् । अध्यक्ष गैरे गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव हुन्। अपाङ्ग जीवन विकास संस्थामा हाल...