लिस्वन । तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो । जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा प...





