गणेश पाण्डेय, पोर्चुगल । पोर्चुगलमा स्वास्थ्य संकटकाल अर्को १५ दिनको लागि थप गरिएको छ। आज मंगलबारको मध्यरातिबाट स्वास्थ्य संकटकाल अर्को १५ दिनको लागि केही कडा नियम सहित थप गरिएको हो। पोर्चुगलमा कोरोनाको उच्च जोखिम रहेका २७८ नगरपालीकाहरुलाई नयाँ संक्रमित र मृतकको संख्याको आधारमा जोखिमको ४ तहमा विभाजन गरिए...





