नेपालमा दुबै मृगौला फेल भएका कृष्णको उपचारमा पोर्चुगलबाट १ लाख २७ हजार आर्थिक सहयोग !

लिस्बन। पोर्चुगलका मनकारी नेपालीहरुले नेपालमा दुबै मृगौला फेल भएका एक नेपालीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन्। लमजुङ जिल्ला बेशिसहर नगरपालिका ४ पुरानकोटका कृष्ण विलास ढुंगानालाई पोर्चुगलबाट १ लाख २७ हजार ५५७ रुपैया आर्थिक सहयोग भएको हो। आफ्ना दुवै मृगौला फेल भएपछि उपचारका लागि उनि चितवनको रत्ननगर...

कोरोनाका कारण पर्यटक नहुदा पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द !

लिस्बन। कोरोनाका कारण पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द भएका छन्। कोरोना भाइरसले जनजीवनमा परेका असर र ग्राहक नहुदा यी होटेलहरु बन्द भएका हुन्। होटेल एसोसिएशन पोर्चुगलले यहाँ रहका उत्कृष्ट ५०० होटेलहरुमा गरेको सर्वेक्षणले बिशेष गरि पर्यटक केन्द्रित शहरहरुका होटेलहरु प्रभावित भएको जनाएको छ। अल्गार्भ, लि...

मानव तस्करी र मनी लाँड्रिंग आरोपमा लिस्बनमा एक ३० बर्षीय विदेशी नागरिक पक्राउ, थपको खोजी कार्य जारि !

लिस्बन। मानव तस्करी आरोपमा लिस्बनबाट एक बिदेशी नागरिकलाई लिस्बन महानगरीय प्रहरी कमाण्डले पक्राउ गरेको छ। अन्दाजी ३० बर्षे विदेशी व्यक्तिलाई मानव तस्करीको अपराधको लागि युरोपियन गिरफ्तार वारन्टको आधारमा लिस्बनमा पक्राउ गरिएको हो । लिस्बन मेट्रोपोलिटन कमाण्ड (कमट्लिस) का अनुसार पक्राउ परेका व्यक्ति प...

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलमा क्षेत्रिय समिती बिस्तार !

लिस्बन। नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिती बिस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० आईतवारका दिन भर्चुअल सम्मेलनबाट पोर्चुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिती निर्माण गरेको हो । नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यता र पोर्च...

पोर्चुगलमा कोरोनाको संक्रमण दर ३२ प्रतिशतले घट्यो !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमण दर ३२ प्रतिशतले घटेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणमा आएको यो कमि पछिल्लो २ हप्ताको तथ्यांक हो। पछिल्लो १६ दिनदेखि पोर्चुगलमा कोरोना संक्रमित दरमा निरन्तर कमि आईरहेको छ। सरकारले कोरोना संक्रमणको दरको आधारमा उच्च जोखिम भएका नगरपालिकाहरुको सुची समेत...

कोरोना संक्रमणले पोर्चुगलमा पहिलो टिनेजरको मृत्यु !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा पहिलो टिनेजर दियानाको मृत्यु भएको छ। कोरोना संक्रमण पश्चात उपचारका क्रममा उनको १९ बर्षकै उमेरमा मृत्यु भएको हो। परेदेसमा बस्दै आईरहेकी दियानामा सेरेब्रल पल्स्यको समस्या थियो। पाद्रे अमेरिको अस्पतालमा उपचार गराईरहेकी उनको शुक्रवार कोरोनाका कारण निधन भएक...

लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत !

लिस्बन। लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत भएकी छिन्। एक ३१ वर्षीया महिला पर्यटकले शुक्रवार बिहान प्रहरीमा आफु बलात्कृत भएको उजुरी गरेकी छिन्। उनको उजुरीपछि पोर्चुगलको न्यायिक प्रहरीले छानबिन र अनुसन्धान शुरु गरेको छ। "निराश र आधा नग्न" अवस्थामा भेटिएकी उनको स्वास्थ्य जांच समेत गरिएको ...

सेफको लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट एक आप्रवासीको मृत्यु भएपछि सेफ प्रमुखद्वारा राजिनामा, ३ सेफ अधिकारी बिरुद्द ज्यान मुद्धा दायर !

लिस्बन। पोर्चुगलको अध्यागमन प्रहरी सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा एक आप्रवासीको मृत्यु भएपछि सेफका प्रमुखले राजिनामा दिएका छन्। सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक बिदेशी नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि भएपछि सेफ...

लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या !

सिएम, लिस्बन। लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या भएको छ। आज बुधबार बिहान एक क्याफे अगाडी केहि युवाहरु भनाभन र झगडा हुदा छुरा प्रहार गरि हत्या भएको लुसाले जनाएको छ। पीएसपी प्रहरीका अनुसार घटना बिहान १०:५५ बजे एन्जेला पिन्तो स्ट्रिटमा रहेको एक क्याफे अगाडी भएको हो। ...

ठगीमा संलग्न एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग गर्दै दिए पीडितले उजुरी !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएका छन्। कुँवरले आफ्नो रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्स मार्फत रेमिट्यान्सको सेवा लिन आउने आउने सेवाग्राहीहरुलाई बारम्बार फोटोसप गरिएको नक्कली रसिद दिएर झुक्याउदै आएको पिडितहरु बताउछन्। नेपालमा ...