फ्रान्स, स्पेन, पोर्चुगल, ग्रीस र मोनाको मा बिभिन्न व्यबसाय गरी बसोवास गरी बस्नु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां मेशिन रिडेबल राहदानी (MRP) को लागि सिफारिससाथ केन्द्रीय राहदानी कार्यालय, काठमाण्डौमा पठाइने र र...





