लिस्बनका सबै अस्पतालहरु कोरोना बिरामीले भरिए, इमर्जेन्सी नभयका सबै स्वास्थ्य गतिबिधि बन्द !

लिस्बन। लिस्बन तगुस उपत्यकाका सबै सरकारी अस्पताहरु कोरोनाक बिरामीले भरिभराउ भएका छन्। पछिल्लो तिन दिनदेखि दैनिक १० हजार को हाराहारीमा नयाँ संक्रमितहरु फेला परेपछि अस्पतालहरु भरिएका हुन्। लिस्बनमा अस्पतालका बेडहरु कोरोनाका बिरामीहरुले भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयले इमर्जेन्सी नभयका सबै स्वास्थ्य गति...

पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढि संक्रमित फेला, अहिलेसम्मकै उच्च मृत्यु, अत्तालियो सरकार !

लिस्बन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै सोही समयमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १७६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकै दिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै पछिल...

पोर्चुगलबाट नेपाल फर्किनु एक दिन अघि चार तलाबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या !

लिस्बन। पोर्चुगलबाट नेपाल फर्किन टिकट काटेर बसेका एक नेपाली युवकले नेपाल फर्किनु एक दिन अगाडी आत्महत्या गरेका छन्। नेपाल फर्किने दिन कुरेर राजधानी लिस्बनको एक होस्टेलमा बसेका उनले चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। नेपालमा सुदुर पश्चिम बझाङ घर भएका ३० बर्षीय सुरत कुँवरको भोलि ८ जनवरी नेपा...

दैनिक १० हजार संक्रमित पुगेपछि लगभग पोर्चुगलभरी अनिवार्य सप्ताहन्त कर्फ्यू !

लिस्बन। पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि सरकारले आजै संकटकाल कानुनमा परिवर्तन गरेको छ। कोरोनाको सामान्य जोखिम भएका २५ नगरपालिका बाहेक पोर्चुगलका प्रमुख भूगोलको सबै ठाउमा सप्ताहन्तमा दिउसो १ बजेदखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यू लागु गरिएको र एक नगरपालिकाब...

पोर्चुगलमा कोरोना : संक्रमितको संख्या ह्वात्तै बढेपछि जोखिम भएका नगरपालिकाको सुची हेरफेर , तपाई बस्ने नगरपालिकामा कोरोनाको जोखिम कति ? पुरा सुची हेर्नुहोस् !

लिस्बन। पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि कोरोनाको जोखिम भएका नगरपालिकाहरुको सुची हेरफेर गरिएको छ। स्वास्थ्य महानिर्देशनालयले कोरोना संक्रमित दरलाई आधार बनाएर सो सुची हेरफेर गरेको हो। प्रधानमन्त्री एन्तोनियो कोस्ताले आज एक पत्रकार सम्मेलन गर्दै कोरोनाको संक्रमण रोक...

कोरोना बिरुद्धको खोप लगाउने उच्च ५ युरोपेली देशमा पोर्चुगल पनि !

लिस्बन। कोरोना बिरुद्धको खोप लगाउने उच्च ५ युरोपेली देशमा पोर्चुगल पनि एक रहेको छ। युरोपमा कोरोना बिरुद्धको खोप सबैभन्दा बढी लगाउने देश बेलायत हो। बेलायातापछी डेनमार्क, जर्मनी, क्रोअसिया र पोर्चुगल रहेका छन्। युरोपमा सबैभन्दा सुस्त खोप लगाउने देशहरुमा फ्रान्स र होल्याण्ड हुन्। युरोपका अधिकांस ...

फाइजर-बायोटेक कोविड खोप लिएको दुई दिनपछि पोर्चुगिज नर्सको मृत्यु !

लिस्बन । पोर्चुगलका एक स्वास्थ्यकर्मीको कोभीडी-१९ खोप लगाएको दुई दिनपछि मृत्यु भएको छ । विश्व समुदायको लागि स्तब्ध पार्ने यो खबरले फ़ाइजर बायोटेकको खोपको सुरक्षा र दक्षताबारे प्रश्न उठाएको कुरा मिडियाहरुले जनाएका छन् । बेलायतबाट प्रकाशित डेली मेल अनुसार ४१ वर्षीया नर्स सोनिया असेभेडोलाई शुक्रबार (जनवरी १) आ...

ब्रेक्जिटले पोर्चुगिज नागरिकहरुको पहिलो रोजाइको गन्तब्य बन्यो बेलायत : २ लाख ३१ हजारले दिए युके बसाईका लागि आवेदन !

लिस्वन । ब्रेक्जिटले पोर्चुगलका करिब २ लाख ३१ हजार नागरिकले युके बसाईका लागि आवेदन दिएका छन् । यो तथ्यांक २०२० डिसेम्बर ३१ तारिखसम्मको हो । एक तथ्यांकका अनुसार डिसेम्बर महिनामा मात्रै पोर्चुगलका १० हजार ७०० नागरिकले आवेदन दिएका छन् । युके बसाईका लागि युरोपियन मुलकका एक लाख ३९ हजार ५०० नागरिकले प्रक्रिया पुरा...

लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रा ‘उच्च र अत्याधिक कोरोना संक्रमण ” को सूची बाट हटे !

लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रालाई 'उच्च र अत्याधिक कोरोना संक्रमण "को सूचीबाट हटाएको छ। यी नगरपालिकाहरूलाई डिसेम्बर १४-२७ को बिचमा भएको कोरोना संक्रमणको दरमा आएको गिरावटको आधारमा 'उच्च र अत्याधिक कोरोना संक्रमण "को सूचीबाट हटाएको हो। स्वास्थ्य महानिर्...

नागरिकको जीवनको रक्षा गर्न देशमा संकटकाल थप्न चाहन्छु : पोर्चुगलका राष्ट्रपति मार्सेलो

सुरेश जोशी , लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले नागरिकको जीवनको रक्षा गर्न देशमा स्वास्थ्य संकटकाल थप्न चाहेको बताएका छन्। उनले भने , " क्रिसमसमा आम नागरिकको बढेको चहलपहलले स्वास्थ्यमा कस्तो असर गर्ला भन्ने अनुमान लगाउन अहिले नै समय भईसकेको छैन। त्यसैले कम्तिमा ८ दिनका लागि स्वास्थ्य...