लिस्बन। सरकारले आज संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ। संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ...





