पोर्चुगलमा कोरोना : स्थिति नियन्त्रण बाहिर भएपछि सहयोग गर्न जर्मनीको सैन्य स्वास्थ्य विज्ञ टोली पोर्चुगल आइपुग्यो !

लिस्बन। पोर्चुगलका अस्पतालहरुमा कोरोनाका बिरामीको चापले स्थिति नियन्त्रण बाहिर भएपछि जर्मनीले आफ्नो सैन्य स्वास्थ्य बिज्ञ टोली पोर्चुगल आइपुगेको छ। अस्पतालहरुमा बेड र चिकित्सकहरुको अभाव भएपछि जर्मनीले चिकित्सकको टोली सहयोगको लागि पोर्चुगल पठाएको हो। जर्मनीबाट पोर्चुगल आएको सैन्य स्वस्थ्य बिज्ञ टोलीले कसर...

बेडको अभावमा कोरोनाका बिरामी बोकेका २३ एम्बुलेन्स १२ घण्टादेखि अस्पताल गेटमै, आज मात्रै ३०३ जनाको मृत्यु ( भिडियो )

लिस्बन। अस्पतालमा बेड खाली नहुदा कोरोनाका बिरामी बोकेका २३ एम्बुलेन्स १२ घण्टादेखि खाना र पानी बिना पोर्चुगलकै सबैभन्दा ठुलो सान्ता मारिया अस्पताल गेटमै कुरेर बसेका छन्। स्थानीय टेलिभिजनमा यो सम्बन्धी समाचार प्रशारण भएपछि नागरिक स्वयम् सेवकहरुले एम्बुलेन्स चालक, फायर फाइटर र बिरामीका लागि खाना, पानी र ...

कोरोनाका सिकिस्त बिरामी बोकेका ३० एम्बुलेन्स बेडको अभावमा लिस्बनको सान्ता मारिया अस्पताल गेटमै ७ घण्टाबढी कुर्न बाध्य !

लिस्बन। कोरोनाका सिकिस्त बिरामी बोकेका ३० एम्बुलेन्स बेडको अभावमा बुधबार बेलुका लिस्बनको सान्ता मारिया अस्पताल गेटमै ७ घण्टाबढी कुरेरै बसे। अस्पतालमा कोरोनाका बिरामीको चापले उनीहरुको व्यवस्थापन र उपचार अस्तव्यस्त हुदा एम्बुलेन्समै सात घण्टाभन्दा बढी कुरेका बिरामीहरु बिना खाना कुर्न बाध्य भए। एम्बुल...

कोरोना बिरुद्धको लडाईमा पोर्चुगललाई जर्मनी र स्पेन सहयोग गर्न तयार !

लिस्बन। कोरोना भाईरस बिरुद्धको लडाईमा पोर्चुगललाई जर्मनी र स्पेन सहयोग गर्न तयार भएका छन्। जर्मनी र स्पेनले पोर्चुगलबाट बिरामी लगेर उपचार गर्न वा आफ्ना मेडिकल टोलीलाई पोर्चुगलमा पठाएर सहयोग गर्न तयार भएको जनाएको छ। यसघि लक्जम्बर्ग पनि पोर्चुगलबाट बिरामी लगेर उपचार गर्न तयार भएको जनाएको छ। पोर्च...

लिस्बनको एउटै केयर होममा १४ कर्मचारी सहित ९० जनालाई कोरोना संक्रमण !

लिस्बन। लिस्बनको मिसेरिकोर्डिया सान्ता काजा केयर होममा ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित ९० जनामध्ये ७६ जना बृद्धबृद्धा र १४ जना कर्मचारी रहेका छन्। कोरोना संक्रमित उनीहरुको उपचार उपचार केयर होममै भईरहेको छ। उनीहरुलाई कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिन खोप लगाईसकिएको थियो । ...

पोर्चुगलमा CTT हुलाक सेवाका कर्मचारी र हुलाकी कोरोना संक्रमित, चिठीपत्र ढुवानीमा ढिलाई !

लिस्बन। सीटिटि हुलाक सेवामा कोरोनाको प्रकोप देखिएपछि चिठीपत्र ढुवानी र सेवामा ढिलाई भएको छ। सिटिटि हुलाक सेवाका कर्मचारी र हुलाकि गरी नौ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा भएका अन्य कर्मचारीहरु पनि आइशोलेसनमा रहेका छन्। घटना कामिन्हाको हो। नगरपालिकाले एकै स्थानमा काम गर्ने नौ जना कर्मच...

पोर्चुगलमा कोरोनाभाईरसका कारण प्रत्येक ५ मिनेटमा एकको मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमणका कारण प्रत्येक ५ मिनेटमा एक व्यक्तिको मृत्य तथ्याक बाहिरिएको छ। मंगलबार मात्रै एकै दिन २९१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। कोरोनाका कारण एकै दिन ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै उच्च हो। मृतकहरुको यो तथ्याकसंगै पोर्चुगल जनसंख्याको आधारमा विश्वमै ...

पोर्चुगलमा कोरोना खोप : ५० बर्षमाथिका ५ लाख नागरिकलाई खोप लगाउन बोलाईयो !

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको फ़ाइजर खोप लगाउन ५० बर्ष उमेर माथिका ५ लाख नागरिकलाई सूचना दिईसकेको सरकारले जनाएको छ। सोमबार एक पत्रकार सम्मेलनमा पोर्चुगिज एसोसिएशन अफ जनरल एण्ड फेमिली मेडिसिनका अध्यक्ष नुनो जसिन्तोले सो जानकारी दिएका हुन्। सरकारले ५० बर्षमाथिका तर दीर्घरोगी वा कुनै पनि लामो समयका...

पोर्चुगल : कोरोना संक्रमित पतिले सार्वजनिक यातायात बसमा शहर घुमेपछि श्रीमतीले गरिन् प्रहरीलाई उजुरी !

लिस्बन। पोर्चुगलको ब्रागामा कोरोना संक्रमित आफ्ना पतिले सार्वजनिक यातायात बसमा यात्रा गरेपछि पत्नीले प्रहरीलाई उजुरी गरेकी छिन्। कोरोना संक्रमित आफ्ना पति घरमा नदेखेपछि उनले श्रीमानसंग सम्पर्क गर्दा बसमा यात्रा गरिरहेको थाहा पाईन् र त्यसपछि प्रहरीलाई खबर गरिन्। जीएनआर प्रहरी , फायरफाइटर, नागरिक सुरक्...

पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै, मृतकको संख्या अहिलेसम्मकै उच्च , २९१ को ज्यान गयो !

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। उक्त समयमा १० हजार ७६५ जना संक्रमित थपिएका छन् भने १३ हजार ७२८ जना निको भएका छन्। एकैदिनमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी हुदा केही सकारात्मक संकेत देखिएता पनि आज मात्रै...