लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको पन्ध्रौ बार्षिक साधारणसभा आज सम्पन्न हुदैछ। करिब एक बर्ष पहिले नै हुनुपर्ने बार्षिक साधारण सभा कार्यकाल सकिनु दुई महिना अघि मात्रै आज सम्पन्न हुदैछ। संघभित्रको बिबादको केन्द्रमा सधै यसको आर्थिक पाटो रह्यो। कार्यसमितिका पदाधिकारीहरुले नै संघको आर्थिक हिसाबकिताब हेर्न नपाएपछ...





