लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणका कारण आइतवार थप ३ जनाको ज्यान गएको छ भने ९४१ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितहरुको ६८ प्रतिशत राजधानी लिस्बनमा मात्रै फेला परेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ९४१ जना मध्ये ६४१ जना लिस्बन केन्द...





