लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढेसंगै सरकारले विद्यमान कानुनमा हेरफेर गर्दै कडाई गर्दै गएको छ। कोरोनाको अति उच्च जोखिम र उच्च जोखिम भएका ४५ नगरपालिकाहरुमा पछिल्लो समय सरकारले छुट्टै नियम लागु गरको छ। सरकारले कोरोना नियन्त्रणका उपायहरुमा ल्याएको पछिल्लो परिवर्तित कानुन अनुसार...





