लिस्बन। अफ्रिकाबाट शुरु भएको ओमिक्रोन भेरीयन्टको कोरोनाको भाइरसले पोर्चुगलमा १३ जना संक्रमित भएका छन्। स्वास्थ्य महानिर्देशनालयले आज एक बिज्ञप्ती जारी गर्दै पोर्चुगलमा ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित फेला परेको पुष्टि गरेको हो। ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित सहित उनीहरुको सम्पर्कमा रहेका ...





