लिस्बन। पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एक गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण ति महिलाको मृत्यु भएको बुझिएको छ। ठाउँ अभावका कारण एक अस्पतालबाट अर्को अस्पतालमा थप उपचारको लागि लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भए...





