-राजन गाउँले सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। ६ जना गम्भीर घाइते छन्। एकजना बेपत्ता छन्। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का सुकेदरमारका रतनबहादुर लामाका दुई ...





