काभ्रेमा सवारी दुर्घटना, डीआईजीसहित तीन जनाको मृत्यु

काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद क...

“Lyca Mobile लटरी स्क्याम कल ” – कयौ नेपाली ठगिए, होसियार ! तपाई नि ठगिनुहोला ?

गणेश पाण्डेय, पोर्तुगल। हिजोआज लाइका मोबाइलका प्रयोगकर्ताहरुलाई चिट्ठा ( लटरी ) पर्यो भन्दै धमाधम फोन आउने गरेको छ। आफुलाई लाइका मोबाइलको केन्द्रिय कार्यालय बेलायतबाट बोलेको भनेर दाबी गर्दै फोन गर्नेले लाइका मोबाइलका प्रयोगकर्तालाई ५०,००० युरोको चिट्ठा परेको लोभ देखाएर ठगी गरिरहेको समाचारहरु प्राप्त भएका छन् । ...

काठमाडौंमा यो दशैंमा ५ वर्षयताकै बढी दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ८ ज...

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते

नवलपरासी : नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ। सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएक...

कुरिनटारमा ट्यांकर दुर्घटना : तीनको मृत्यु, चार घाइते

चितवन : चितवनको इच्छाकामना गाउँपालिका-३ कुरिनटारमा ट्यांकर दुर्घटना हुँदा तीनजाको मृत्यु भएको छ भने चारजना घाइते छन्। भरतपुरबाट दूध लिएर काठमाडौं जाँदै गरेको बा २ घ ५६५ नम्बरको ट्यांकर अनियन्त्रित भइ दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार ट्यांकरमा चालकसहित त...

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु, ४ गम्भीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरूको परिचय प्राप्त भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रम...

रामेछापमा बस दुर्घटना : एकको मृत्यु, २९ घाइते

रामेछाप : दसैं मनाउन गाउँ फर्कदै गरेका यात्रु सवार बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका ३ भिरपानीको सार्की पधेरो भन्ने ठाउमा बस दुर्घटना हुँदा अन्य २९ जना घाइते भएका छन्। काठमाडौबाट रामेछापको गाल्वातर्फ गइरहेको बा ३ ख ४६७५ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना हुँदा १३ वर्षीया बाल...

रुकुममा बस दुर्घटना : एक बालकको मृत्यु, दुई घाइते

रूकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। सल्लेबाट धुनका लागि मुलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा सल्लेका ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो। बिसीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रु...

सिन्धुलीमा फेरि दुर्घटना : माइक्रो खस्यो, बस पल्टियो, ३२ घाइते

सिन्धुली : बिपी राजमार्गमा शनिबार बस र माइक्रो दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको बस बिपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरे टारमा दुर्घटना भएको हो। बस दुर्घटना हुँदा ३० जना घाइते भएको सिन्धुली प्रहरीका प्रवक्ता लोक दर्शन ...

सिन्धुली दुर्घटनाका घाइते भन्छन् : मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए

काभ्रे । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । ४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायि...