मगर समाज पोर्तुगलले मनायो “माघे संक्रान्ति बिशेष साँस्कृतिक कार्यक्रम “

मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नेपालबाट आएका तथा पोर्तुगलमै रहेका स्थानीय कलाकारहरुले बेजोड प्रस्तुतिहरु दिएका थिए। कार्यक्रमको अध्यक्षता अध्यक्ष चोपकुमार राना मगर, सञ्चालन समाजका महासचिव कमल पुन र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हुत...

मगर समाज पोर्तुगलका अध्यक्ष परे कार दुर्घटनामा, एम्बुलेन्सले हिर्कायो

भोइस अफ नेपाल। लिस्बन , पोर्तुगल। मगर समाज पोर्तुगलका अध्यक्ष चोप कुमार रानामगर आज कार दुर्घटनामा परेका छन्। आजै समाजको माघी संक्रान्ति बिशेष सांस्कृतिक कार्यक्रम भएकोले कार्यक्रमकै तयारीको लागि जाने बेलामा कार दुर्घटना भएको हो। कार्यक्रमस्थल जिनाजियो हल र केनाई बिचमा अल्मरेन्त रेइसको चोकमा अञ्जॊसतर्फबाट आउदै...

जम्बुजेइरामा “लोक सास्कृतिक कार्यक्रम ” हुदै

जम्बुजेइरा, पोर्तुगल| पोर्तुगलको जम्बुजेइरामा यहि फेब्रुअरी १ तारिख शुक्रवार "लोक सास्कृतिक कार्यक्रम " हुने भएको छ। नेपालबाट आउनु भएका लोक गायक बिरु लामा र ख्यातिप्राप्त चलचित्र निर्देशक ऋषि लामिछाने सो कार्यक्रमको आकर्षण हुने बुझिएको छ। लोक गायक बिरु लामालाई पोर्तुगलमा लामो समयदेखि कर्मथलो बनाउदै आयका...

आइपुग्यो “हाम्रो नेपाल” !

लिस्बोन | नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगलद्वारा प्रकाशित हाम्रो नेपाल पत्रिकाको दोश्रो अंक भोलि जनवरी २६ तारिखदेखि बजारमा आउने भएको छ । पोर्तुगल र युरोप भरिका नेपाली समुदायको भावना र गतिविधि समेटेर हाम्रो नेपाल पत्रीकाको प्रकाशन शुरु भएको हो । प्रकाशन संयोजक योगेन्द्रमिलन छन्त्यालले भने “प्रथम अंकको सबल र कम...

जनजातिहरुको भाषा र संस्कृतिमाथिको दमन र हसक्षेपले समाज अगाडी बढ्न सक्दैन: राजेन्द्र शेर्पा-अध्यक्ष (नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगल)

जनजातिहरुको भाषा र संस्कृतिमाथिको दमन र हसक्षेपले समाज अगाडी बढ्न सक्दैन : राजेन्द्र शेर्पा - अध्यक्ष ( नेपाल आदिवासी जनजाति महासंघ , पोर्तुगल ) ...

मगर समाज पोर्तुगलको माघे संक्रान्ति साँस्कृतिक कार्यक्रम २७ जनवरीमा

लिस्बन । मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालबाट कलाकारद्वय जुना श्रीस मगर र बिलन थापा मगर पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन् । पोर्तुगलमा रहेका कलाकारहरु सुवासचन्द्र पुन मगर, दीपा राई, इमान पुन मगर, तेज गाहा मगर, अङ्किता घर्ति मगर, ...

ग्रान्दोलाको समुन्द्रीतटमा मानव अस्थिपन्जर भेटियो

ग्रान्दोला, पोर्तुगल। ग्रान्दोलाको समुन्द्रीतटमा सोमवार बिहान एउटा मानव अस्थिपन्जर भेटिएको छ। भेटिएको मानब अस्थिपन्जर धेरै ठुलो नभएको र पूर्णरुपमा सडिसकेको जानकारी सेतुबाल सुरक्षा अधिकारीहरुले बताएका छन्। ग्रान्दोलामा भेटिएको सो मानब कंगाल अनुसन्धानका लागि इन्स्टिच्युट अफ लिगल मेडिसिनमा लागिएको छ। अस्थिपन...

आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु, बालिका घाइते

विराटनगर । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।...

दुर्घटनामा एकै परिवारका एकको मृत्यु दुई घाइते

भरतपुर / चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३...

छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु

बाजुरा : बूढीनन्दा नगरपालिका–९ मा छाउँगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–९ बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छोरा रमित बोहरा रहेका छन्। मृतक अम्बा बोहराका श्रीमान रोजगारीका लागि भारतमा छन्। उनी बुधबार आफन्तले खबर गरेपछि ...