बलेवा सेवा समाज पोर्तुगलको प्रथम अधिवेशन सम्पन्न , गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन

बागलुङको बलेवा क्षेत्रबाट पोर्तुगल आई बसोबास गरिरहेका बलेवालीहरुको संस्था बलेवा सेवा समाज पोर्तुगलको प्रथम अधिवेशन आइतबार लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षका लागि गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ, महासचिवमा केदार पौडेल “के पि बलेवाली”, ...

पोर्तुगलमा पोखराका हरिबहादुर कुँवरको मृत्यु, सन् २०१० यता पोर्तुगलमा ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो

लिस्बन, पोर्तुगल। पोर्तुगलमा २९ बर्षीय एक नेपाली युवाको दुःखद निधन भएको छ। पोखरा हेम्जा घर भएका हरीबहादुर कुँवरको उपचारको क्रममा साओ जोजे अस्पताल लिस्बनमा मृत्यु भएको हो । बिगत ७ बर्षदेखि पोर्तुगल बस्दै आईरहेका मृतक कुँवर ब्रेन ट्युमरबाट पिडित थिए। उनको दुईपटक सम्म अप्रेशन भएतापनि बचाउन नसकिएको परिवारश्...

मदैराको बिच शहरमा भिषण आगलागी, भवन पुरै ध्वस्त , तिन तल्ला माथिबाट एकको सकुशल उद्धार ( भिडियो )

शुक्रवार राति मदैराको फुन्चाल बिच शहरमा भिषण आगलागी भएको छ। आगलागीले पुरै घर ध्वस्त भएको छ। आगलागीले शहरको बिचमा रहेको भवन पुरै आगोको मुस्लोले लपेटिसकेको थियो। आगलागी भवनको तेश्रो तल्लामा झ्यालबाट गुहार मागिरहेका एक व्यक्तिलाई अग्निनियन्त्रकहरुले लामो प्रयासपछि सिढीको मद्दतले उद्दार गर्न सफल भए। आगलागी भएको सो भव...

जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

- सम्झना अधिकारी, पोर्तुगल। मान्छेहरु स्वभावैले शुभकार्य र शुभदिनहरुमा पार्टीहरु मनाउने र तडकभडक जीवनशैली बिताउने गर्छन। कयौ मान्छेहरु यस्ता पनि छन् , जो खुसियालीको दिनमा गरिब, असहाय र दुखिहरुलाई सहयोग गरेर सामाजिक काममा रमाउने गर्छन। यस्तै काम गरेकी छिन् पोर्तुगल निवासी मिना माया खरेल ले। पोर्तुगललाई आ...

NRNA RCC अल्गार्भको अधिबेशन १७ मार्चमा , सदस्य बन्ने अन्तिम दिन ५ मार्च

लिस्बन, पोर्तुगल। गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भको अधिवेशन यहीँ मार्च १७ तारिख आइतवारका दिन हुने भएको छ । अधिबेशन नजिकिएसंगै संघले सदस्यता बिस्तारमा तिब्रता ल्याएको छ। नयाँ सदस्यता वितरण तथा पुराना सदस्यहरुको नविकरणको अन्तिम म्याद मार्च ५ तारिख तोकिएको छ । अल्गार्भ क्षेत्रका ...

सेफद्वारा भिज्यू र एभेरोमा छापा, ७ आप्रवासी पक्राउ, ४ लाई देश निकाला आदेश, रोजगारदातालाई २० हजार युरोसम्म जरीवाना

लिस्बन, पोर्तुगल। पोर्तुगलको विदेशिय तथा सीमा सेवा (सेफ) ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ। एभेरोमा मा लगभग ३० विदेशी नागरिकहरुसंग चेकजाँच गरिएको थियो जसमध्ये ४ जना गैर कानुनी रुपमा बसिरहेकोले २० दिनभित्र द...

पोर्तुगलमा नेपाल महोत्सव हुदै, अल्गार्भको आल्बुफेरा ” होस्ट सिटी “

भोइस अफ नेपाल , अल्बुफेरा। पोर्तुगलको अल्गार्भ क्षेत्रको पर्यटकीय नगरी आल्बुफेरामा पहिलोपटक नेपाल महोत्सव हुने भएको छ। महोत्सव गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भले आयोजना गर्न लागेको हो। फेब्रुअरी २४ तारिख सम्पन्न हुने नेपाल महोत्सवमा आल्बुफेरा नगरपालिकाको सहयोग रहेको छ। गैर आवासिय नेपाल...

सगरमाथाको गहिराई नाप्न कवि नवराज पराजुली पोर्तुगल आउदै

लिस्बन, पोर्तुगल। कवि नवराज पराजुली सगरमाथाको गहिराई नाप्न पोर्तुगल आउने भएका छन्। युरोप कबिता कन्सर्ट नाम दिईएको एक महिने लामो साहित्यिक यात्रामा निस्किएका कवि पराजुली युरोपको विभिन्न मुलुकहरुमा कविता कन्सर्ट गर्नेछन्। समकालीन पुस्ताका साहित्य जगतमा नवराज पराजुली एक धारावाहिक कवि हुन्। कवि पराजुलीले यसअघ...

सेफद्वारा मदेईराको १६ होटेलमा छापा, १ आप्रवासीलाई देश निकालाको आदेश , २ होटेल व्यवसायीलाई जरिवाना

लिस्बन, पोर्तुगल। विदेशी र सीमावर्ती सेवा (सेफ) ले पछिल्लो हप्तामा मदेईराको १६ होटेलमा छापा मारेको छ। गैरकानूनी श्रमको भर्तीले राष्ट्रिय सुरक्षामा पर्नसक्ने खतरा र त्यसबाट उत्पन्न हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेफले सो सर्च अप्रेशन गरेको हो । मदेईराको कल्टामा सेफको चेकजाँचको क्रममा एक बिदेशी नागर...

सेफद्वारा “बेइजिङ” अप्रेशन सम्पन्न, तीन विदेशी नागरिक पक्राउ , २ लाई देश निकालाको आदेश

- सुरेश जोशी , लिस्बन, पोर्तुगल। विदेशिय तथा सीमा सेवा (सेफ) ले शुक्रबार गरेको एक सर्च अप्रेशनमा तीन जना बिदेशी नागरिक पक्राउ गरेको छ। सेफले गरेको सो सर्च अप्रेशनमा सिन्त्रा नगरपालिकामा व्यावसायिक प्रतिष्ठानति तीन विदेशी नागरिकहरू गैर कानुनी अवस्थामा रहेको फेला पारेको थियो । यस अभियानमा क्याकेम, म...