” पोर्तुगल फेशन विक” मा नेपाली चेली आस्मा कार्कीका डिजाईन प्रस्तुत

- सम्झना अधिकारी , लिस्बन, पोर्तुगल। नेपाली चेली आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु " पोर्तुगल फेशन विक" मा समाबेश भएका छन्। करिब चार बर्ष पहिले पोर्तुगलमा फेशन डिजाईन अध्ययन गर्न पोर्तुगल आएकी आस्माले फेशन डिजाईनको अध्ययन ESAD मा गरेकी हुन्। युरोपमा हुने विभिन्न फेशन शोमा आफ्ना डिजाईनहरु प्रस...

BREAKING : नारी समाज पोर्तुगलद्वारा उपाध्यक्ष निर्मला खराल ढकालमाथि कारबाही : दुई वर्षसम्म साधारण सदस्य समेत नरहने गरी समाजबाट निष्कासित

लिस्बन, पोर्तुगल। नेपाली नारी समाज पोर्तुगलकी २०१७-१९ कार्यसमिति उपाध्यक्ष निर्मला ढकाल खराल संस्थागत कारवाहीमा परेकी छिन्। विहीबार सम्पन्न नारी समाज पोर्तुगलको कार्यसमितिको पूर्ण बैठकले समाजका उपाध्यक्ष निर्मला खराल ढकाललाई कारबाही गरेको हो । उनलाई समाजको अनुशासन पालना नगरेको, समाजको ब्यानर प्रयोग गरी समानान...

एनआरएनए अल्गार्भमा चुनावी सरगर्मी : बर्तमान अध्यक्ष शर्मा र महासचिव सेढाईको अध्यक्षमा उम्मेदवारी, कस्ले मार्ला बाजी ?

- सुरेश जोशी, लिस्बन। गैर आवासीय नेपाली संघ, क्षेत्रिय समन्वय समिती अल्गार्भ पोर्चुगलको २०१९-२१ अधिबेशन नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढेको छ। उम्मेदवारी दर्ताको लागी समय सकिएसंगै विभिन्न १५ पदहरुमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष १ जना , उपाध्यक्ष ३ जना ( १ महिला समेत )महा सचिव १...

पोर्तुगलमा नेपालीहरुले पूजापाठ र भजनकीर्तन गरी शिवरात्री मनाए ( फोटो फिचर )

पोर्तुगलको राजधानी लिस्बनमा सोमबार शिवरात्रीको अवसरमा पूजापाठ र भजनकीर्तन गरी एक बिशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सयौ नेपालीहरु सहभागी भए । सहभागीहरुले पूजापाठ र भजनकीर्तन पश्चात् पञ्चेबाजामा नाचगान गरी भरपुर मनोरञ्जन लिए । कार्यक्रमको आरम्भमा रामप्रसाद सिलवालको सहजीकरणमा दर्जनौ महिलाहरुले शिव...

पोर्तुगलमा शेर्पाहरुले २१४६ औं ग्याल्बो ल्होछार मनाए, साँस्कृतिक कार्यक्रममा सबै छमछमी नाचे ( फोटो फिचर )

लिस्बन, पोर्तुगल। पोर्तुगलमा रहेका शेर्पाहरुले आइतबार राजधानी लिस्बनमा २१४६ औं ग्याल्बो ल्होछार एक बिशेष सांस्कृतिक कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । ल्होछार साँस्कृतिक साँझमा शेर्पा कलाकारहरुले आफ्ना प्रस्तुतिका साथ भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज...

तनहुँ समाज पोर्तुगलद्वारा नेपालको विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

लिस्बन । तनहुँ समाज पोर्तुगलले तनहुँँ जिल्लाको एक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले शुक्ला गण्डकी नगरपालिका १० मा रहेको छब्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र वडाध्यक्ष रामचन्द्र भण्डारीलाई विष्णुमाया श्रेष्ठले तीस हजार एक सय एक रुप...

नेपालमै रिलिज नभएको नेपाली कथानक चलचित्र ‘Goodbye Kathmandu’ पोर्तुगलमा प्रदर्शन हुँदै

लिस्बनमा नेपाली कथानक चलचित्र ‘Goodbye Kathmandu’ प्रदर्शन हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले विहीवार आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । चलचित्र मार्च १० तारिख आइतबारका दिन बिहान १० बजेदेखि प्रदर्शन हुने भएको छ । चलचित्र Avenida 5 de Outubro 42, Lisbon मा रहेको निमास सिनेमा हल...

गठन भएको एक महिना नपुग्दै बिबादमा तानियो स्याङ्जा सहयोग समाज पोर्तुगल , कमिटी हेरफर नगरे समानान्तर समाज गठन गर्ने चेतावनी

आल्बुफेरा , पोर्तुगल। स्याङ्जा सहयोग समाज पोर्तुगलको नयाँ कार्यसमिति गठन भएको एक महिना नपुग्दै विवादमा तानिएको छ। गत २८ जनवरीमा गठन गरिएको १७ सदस्यीय स्याङ्जा सहयोग समाज पोर्तुगलको नयाँ कार्यसमिती मनोमानी ढंगले गठन भएको भन्दै बिबादमा आएको हो । विमल गौतम अध्यक्ष तथा विपीन अर्याल महासचिव रहेको स्याङ्जा सम...

” समाचार किन लेखेको ” भन्दै पोर्तुगलमा पत्रकारमाथि दुर्व्यवहार, नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलद्वारा खेद व्यक्त

लिस्बन, पोर्तुगल। नमस्ते नेपाली डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालमाथि दुर्व्यवहार भएको छ । पोर्चुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको अन्तिम श्रद्दान्जली तथा दाहसंस्कारमा सरिक भएका पत्रकार छन्त्याललाई त्यहाँ उपस्थित एक युवा पशुपति रानालेले "मृत्युको समाचा...

सबैलाई स्तब्ध बनाएर सधैका लागि बिदा भए हरि कुँवर, अन्तिम श्रद्धाञ्जलीमा पोर्तुगलावासी नेपाली भए भावबिव्हल

लिस्बन, पोर्तुगल। फेब्रुअरी २२ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको हिजो लिस्बनमा अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार सम्पन्न भएको छ । हेम्जा पोखरा स्थायी घर भएका कुँवरको ब्रेन ट्युमरका कारण उपचारको क्रममा निधन भएको थियोे । उनलाई अन्तिम श्रद्धाञ्जली दिन लिस्बनमा सयौको संख्यामा नेपालीहरु...