नेपालीहरुको सक्रियतामा पोर्तुगलमा रक्तदान सम्पन्न, २५ नेपालीले गरे रक्तदान

अल्गार्भ , पोर्तुगल । पोर्तुगलको अल्गार्भमा २५ जना नेपालीहरुले रक्तदान गरेका छन्। गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा...

फ्रान्सका लागि नयाँ नेपाली राजदुत अधिकारी भएसँगै पोर्तुगलका नेपालीहरु उत्साहित , यी चार देशमा भए राजदुत हेरफेर

लिस्बन । सरकारले संयुक्त अरब ईमिरेट्स, मलेसिया, कुवेत र फ्रान्सका लागि राजदुत हेरफेर गरेको छ। सोमबार एक बिशेष समारोहका बिच यी चारै देशका लागि नयाँ राजदुतहरुले सपथग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपाल...

NRNA RCC अल्गार्भ पोर्चुगलको आयोजनामा फारोमा रक्त्तदान कार्यक्रम हुदै

गैर आबाशिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा रक्त्तदान कार्यक्रम आयोजना हुने भएको छ । फेब्रुअरी १९ तारिख मंगलवार पोर्चुगलको फारो अस्पतालको इमरजेन्सी वार्डमा आयोजना गरिएको उक्त कार्यक्रमलाई Loule sem fronteiras project ले सहयोग गर्ने भएको छ । विहान ८:३० बजे देखी शुरु हुने उक...

लिस्बनमा महाशिवरात्री मनाईदै , पूजा आराधना र भजन कीर्तन गरिने

लिस्बन। पोर्तुगलको राजधानी लिस्बनमा महाशिवरात्री मनाईने भएको छ। महाशिवरात्रीको अवसर पूजा आराधना र भजन कीर्तन समेत गरिने आयोजकहरुले बताएका छन् । हिन्दू अनुयायीहरुको आयोजनामा कार्यक्रम मार्च ४ तारिख सोमबारका दिन हुने बताइएको छ । दिउसो १ बजेबाट शुरु हुने कार्यक्रम बेला भिस्ता पार्कमा हुनेछ । आयोजकहरुले सबै नेप...

युरोपकै ठुलो बौद्ध स्तुपा पोर्तुगलमा , शेर्पा सोसाईटी पोर्तुगलले २१४६ औं ग्याल्बो लोसार मनायो

पोर्तुगल | पोर्तुगलको राजधानी लिस्बोनबाट करिब १२० किलोमिटर टाढा रहेको अलन्तेजोको शान्ता सुसाना क्षेत्र हो यो । यो पोर्तुगलकै सबैभन्दा ठुलो तिबेतियन बौद्ध स्तुपा । यहाँ थुप्तेन फुन्त्सोग ग्यापेल लिङ् रिट्रिट सेन्टर पनि छ। शान्ता सुसाना गाउँको अल्सेसर दो सालमा अवस्थित सन् २०१५ मा निर्मित यो बौद्ध स्तुप...

लिस्बोनको कोलम्बो सपिङ् सेन्टरमा आगलागी

लिस्बोन | पोर्तुगलको राजधानी लिस्बोनको सुप्रसिद्ध कोलम्बो सपिङ् सेन्टरमा आज शनिवार दिउसो १२:०१ बजे आगो लागेको छ। आगलागीको पहिलो खबर सापादोरेस बरुण केन्द्रले पाएको बुझिएको छ। आगलागीमा अहिलेसम्म कोही पनि घाइते नभएको पनि बारुण अधिकारीहरुले बताएका छन्। कोलम्बोमा आगो लागेको खबर पाउने बित्तिकै घटना...

एनआरएनभित्र कसैलाई पनि राजनीति गर्न छुट छैन : कुबेर कार्की, अध्यक्ष

पोर्तुगलको नेपाली समाजलाई सजिलै बुझेको, देखेको, भोगेको र नेपाली समाजको हितका लागि केही गर्छु भन्ने अठोट र विश्वास लिएर २०१७-२०१९ का लागि एनआरएनए पोर्तुगलको अध्यक्ष पद सम्हालीरहेका कुबेर कार्कीले आफ्नो कार्यकालमा आप्रवासीको हितका लागि के कति काम गरे, कति आलोचना खेप्नुपर्यो वा आम पोर्तुगलवासी नेपालीको गुनासो र प्रतिक्रिय...

तामाङ समाज पोर्तुगलले सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम फेब्रुअरी १० मा मनाउने

तामाङ समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार मन्जुश्री सम्बत २८५५ फाग ल्हो अर्थात सुगुंर बर्गको अवसरमा पोर्तुगलमा ल्होछार बिशेष सांगतिक साँझ हुने भएको छ। तामाङ समाज पोर्चुगलले सधैका बर्षझैँ यो बर्ष पनि कार्यक्रम आयोजना गर्न लागेको हो। । फेब्रुअरी १० आइतबार जिनाजिओ क्लब आन्जुसमा आयोजना गरिने सो कार्य...

स्याङ्जा समाज पोर्तुगलले नयाँ नेतृत्व र निकास पायो , स्थापनाको ४ बर्षपछी मात्रै प्रथम अधिबेशन सम्पन्न

 स्याङ्जा समाज पोर्तुगल स्थापनाको ४ बर्षपछी मात्रै प्रथम अधिबेशन सम्पन्न भएको छ। प्रथम अधिबेशन भएसंगै समाजले नयाँ नेतृत्व र निकास पाएको छ। जनवरी २८ मा समाजको प्रथम अधिवेशनबाट बिमल गौतमको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा भगवती भण्डारी, आकाशकिरण श्रेष्ठ, अर्जुन...

नेतृत्वमा नारी : पथ प्रदर्शक मात्रै होइन, परिवर्तनकै सम्वाहक

– भगवान गिरी मानव उत्पत्तिकाबारेमा फरक फरक धारणाहरु छन् । मूल रुपमा धार्मिक र वैज्ञानिक दुई मान्यताहरु प्रवल छन् । उत्पति जसरी भए पनि नारी र पुरुष भएर मात्रै यो सृष्टि चल्दै आएको छ । त्यसैले नारी र पुरुष एक रथका दुई पाङ्ग्र्रा भनिएको होला । यस लेखमा पोर्तुगलका केही नारीहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ...