सेन्जेन भिसा र लिगल इन्ट्री नभएकाहरुको पनि अब आर्टिकल ८८ बाटै आवास भिसा बन्ने : राष्ट्रपति मार्सेलो

गणेश पाण्डेय, लिस्बन। पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो। नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसोबास गरि...

भिल्लामोरामा नेपाली नयाँ वर्ष साँस्कृतिक साँझ हुदै

अल्गार्भ, पोर्तुगल। पोर्तुगलको ब्यस्त शहर भिल्लामोरा र क्वार्तेरा निबासी गैर आबाशिय नेपाली समुदायको आयोजनामा यहीं अप्रिल १६ तारिख मंगलबारका दिन भिल्लामोरामा सांकृतिक कार्यक्रम हुने भएको छ । नेपाली नया बर्ष २०७६ को शुभ अवसरमा आयोजित शुभ कामना आदान-प्रदान तथा सांगीतिक प्रस्तुति कार्यक्रममा नेपाली राष्ट्रि...

“सहयोगी मन पोर्चुगल”द्वारा पोर्तुगलमै पहिलोपटक नेपालीहरुका लागि स्वस्थ्य शिविर सम्पन्न, ६० जनाले गराए स्वाथ्य परीक्षण ( भिडियो हेर्नुहोस् )

लिस्बन, पोर्चुगल। श्रम बजारका लागि पोर्तुगलमा नेपालीहरुको संख्या बढेसँगै यहाँ काम गर्ने नेपालीहरुको स्वास्थ्यमा जटिलता पनि बढ्न थाले। भाषाको समस्याले गर्दा आफ्ना समस्याहरु चिकित्सक र अस्पतालमा स्पष्टरुपमा भन्न नसक्दा कयौ नेपालीहरुले आफ्नो उपचार गराउन कठिनाई भोगेका छन् । पोर्तुगलको राजधानी लिस्बनमा आज नेपालीहरुक...

नेपाली नागरिकता निरन्तरताको सम्बन्धमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग अन्तरक्रिया हुने

लिस्बन, पोर्तुगल। नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा उठिरहेको बहस र अन्योलताको सम्बन्धमा लिस्बनमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ। एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग हुने सो अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा...

नेपाल महोत्सव लिस्बन २०१९, सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न – के के हुदैछ नेपाल महोत्सवमा ?

लिस्बन, पोर्तुगल । नेपाल महोत्सव लिस्बन २०१९ सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न भएको छ। गत बर्षदेखी नेपाली नयाँबर्ष सन्दर्भ पारेर नेपाल महोत्सव लिस्बन मनाउन थालिएको हो। आगामी अप्रिल १४ तारिख पोर्तुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा नेपाल फेस्टिबल तथा अप्रिल १३ ...

पोर्तुगलका राष्ट्रपति मार्सेलोद्वारा आप्रवासीका लागि आवास भिसा सहज बनाईएको घोषणा : आर्टिकल १२३ को खारेजीसंगै आप्रवासी नियममा के के भए परिवर्तन ?

गणेश पाण्डेय, लिस्बन। पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो। नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसो...

एनआरएनए अल्गार्भको २०१९-२१ कार्यसमितिको प्रथम बैठक सम्पन्न , के के भए निर्णय ?

गैह्र आवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषदको २०१९-२१ को निर्वाचित कार्यसमितिको प्रथम पूर्ण बैठक २४ मार्च २०१९ का दिन बसेको छ। संघको प्रथमले बैठकले गरेका प्रस्ताव र त्यसउपर भएका महत्वपूर्ण निर्णयहरु समेत समक्ष सार्वजनिकगरेको छ। बैठकमा गरिएका प्रस्ताव र निर्णयहरु यस्ता छन् ! प्रस्तावहरु:- १) कार्यस...

पदकै लागि पोर्तुगलका नारीहरु दुई गुटमा विभाजित : नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले गठन गर्‍यो ‘नेपाली महिला समाज’ , समाज गठन भेलामा महिलाभन्दा बढी नेकपा समर्थक पुरुषहरु सहभागी।

लिस्बन, पोर्तुगल । पदका लागि हानथाप गर्दागर्दै राजनीतिक हस्तक्षेपले पोर्तुगलमा रहेका नेपाली नारीहरु दुई गुटमा विभाजित भएका छन्। नेपाली नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले पोर्तुगलमा छुट्टै "नेपाली महिला समाज"को गठन गरेको छ । हिजो लिस्बनको अलमेदा पार्कमा सम्पन्न भेलाले निर्मला ढकाल...

जनसम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रमसम्पन , सहभागीहरुले पञ्चेबाजामा नाँचे !

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा कार्यकर्ता भेटघाट, वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित सदस्य किरण पौडेलले एकपटकको नेपाली सधैंको नेपाली हुनुपर्नेमा सरकारले प्रवासमा रहेका नेपालील...

पोर्तुगलमा नेपालीहरुले मनाए होली , पन्चेबाजामा छमछमी नाँचे ( भिडियो )

जम्बोजेरा, पोर्तुगल। पोर्तुगलको अलन्तेजो क्षेत्रको जम्बोजेरामा नेपालीहरुले होली पर्व भव्यताका साथ मनाएका छन्। होलि पर्वको आकर्षणको रुपमा पन्चेबाजा रहको थियो। प्रबासिएका नेपालीहरुको जीवनमा इन्द्रेणिका सातै रंग नभेटिएपनि माया, ममता र सद्भावका केहि अमुल्य रङहरु भने भेटिने रहेछन् । त्यसो त जम्बुजेरामा भएक...