पत्रकार भगवान गिरी पोर्तुगलका लागि रासस समचारदाता नियुक्त

लिस्बन, पोर्तुगल । पत्रकार भगवान गिरी पोर्तुगलका लागि रासस समाचारदाता नियुक्त भएका छन् । गिरी युरोप नेपाली डटकमका कार्यकारी सम्पादक र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलका संस्थापक सदस्य समेत हुन्। एकदसक भन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय गिरी ४ बर्षदेखि पोर्तुगलबाट सक्रिय पत्रकारिता गर्...

जनसम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम मार्च २४ मा

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा वृहत साँस्कृतिक कार्यक्रम तथा वनभोज कार्यक्रम गर्ने भएको छ । समितिले कलाकारहरुको प्रस्तुतिसहित पञ्चेबाजामा नाचगान गरिने जानकारी गराएको छ । कार्यक्रम यही मार्चको २४ तारिख आइतबारका दिन बेलाभिस्ता पा...

पोर्तुगलमा जीएनआर सेनाका एक अधिकारीलाई जरिवानाबाट ५०४ युरो ९४ सेन्ट भ्रष्टचार गरी कमाएको आरोप

लिस्बन, पोर्तुगल। पोर्तुगलमा जीएनआर सेनाका एक अधिकारीलाई जरिवानाबाट ५०४ युरो ९४ सेन्ट कमाएको आरोप लागेको छ। उनलाई ५ जना नागरिकहरुबाट ट्राफिक जरिवानावाफत संकलित सो रकम भ्रष्टचार गरेको बुझिएको छ। डिस्ट्रिक एटोर्नि कार्यालय पोर्तोका अनुसार जीएनआरका ति सैनिक अधिकारीले नगदमा संकलित जरिवानाको सो रकम नगद गत ...

सेफद्वारा बेजा जिल्लाको २१ ठाउँमा छापा, कहाँ के भयो ?

लिस्बन, पोर्तुगल। पोर्तुगलको अध्यागमन प्रहरी सेफले बेजा जिल्लाको २१ ठाउँमा सर्च अप्रेशन गरेको छ। तिन दिनसम्म चलेको सो सर्च अप्रेशनमा पोर्तुगलमा गैर कानुनी रुपमा बसिरहेका ३ जना आप्रवासीलाई देश निकालाको आदेश दिएको छ। बेजामा आप्रवासीहरुको गतिबिधिहरुको निगरानी गर्ने क्रममा सर्च अप्रेशन गरिएको सेफले जनाएको छ। ...

पोर्तुगलमा होली :अल्बुफेरावासी नेपालीहरुले शुभकामना साटासाट गर्दै यसरी मनाए होली ( फोटोफिचर )

पोर्तुगलको आल्बुफेरावासी नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका छन्। होली पर्वको अवसरमा नेपालीहरुले एक आपसमा रप्तरंगी अबिर दलेर नाँचगान र भोजन सहित् प्रवासमा खुशीका पलहरु साटेका छन्। रङ्गको पर्व होलीलाई संहिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्...

एनआरएन युरोप स्तरीय फुटबल पोर्तुगलमा हुने, बिजेताले पाउनेछन् २५०० युरो नगद

लिस्बन, पोर्तुगल। पोर्तुगलमा एनआरएन युरोप स्तरीय सेभेन-ए साइड फूटबल प्रतियोगिता फुटबल हुने भएको छ । प्रतियोगिता एन आर एन ए पोर्तुगलले आयोजना गर्न लागेको हो। सो प्रतियोगितामा युरोपभरका करिब ८ देखि १२ समूहको सहभागिता रहने अनुमान आयोजकहरुले गरेका छन् । प्रतियोगितामा सहभागिताको लागि ६ अप्रिलसम्म समूह दर्ता...

नेपाली कृषि कामदारको समस्याको बारेमा बोल्दा पत्रकार छन्त्यालमाथि ज्यान मार्ने धम्कीप्रति पत्रकार महासंघद्वारा निन्दा

बेल्जियम। पोर्तुगलमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव पत्रकार योगेन्द्रमिलन छन्त्याल माथि १६ मार्च शनिवारका दिन राति फोन गरी दिईएको ज्यान मार्ने धम्कीप्रति महासंघले दुख व्यक्त गर्दै घोर निन्दा तथा भर्त्सना गरेको छ। गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलन्तेजो पोर्तुगलको प्र...

एनआरएनए अलेन्तेजोको कार्यक्रममा नेपाली कृषि मजदुरहरुको पीडाको आवाज उठाउदा पत्रकारलाई ज्यान मार्ने धम्की : जर्नालिष्ट क्लब कानुनी उपचार लिन बाध्य हुने चेतावनी

लिस्बन, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको प्रथम अधिवेशन तथा नेपाली मेला आज सम्पन्न भएको छ । अधिवेशनले शिवभक्त वाग्लेको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रवीण गिरी, उपाध्यक्षद्वयमा युवराज थापा र विक्रम घिमिरे, महिला उपाध्यक्षमा सिता थापा, महासचिवमा निरो...

पोर्तुगलको अलेन्तेजुमा आज नेपाल फेस्टिवल हुदै, NRNA अलेन्तेजु क्षेत्रीय समितिको प्रथम अधिवेशन र घोषणा पनि हुने

लिस्बन, पोर्तुगल । “हाम्रो संस्कृति हाम्रो परम्परा, साँस्कृतिक बिबिधता हाम्रो एकता” भन्ने नाराकासाथ एनआरएनए पोर्तुगल क्षेत्रीय समिति अलेन्तेजु पोर्तुगलको आयोजनामा अलेन्तेजुमा पहिलो नेपाल फेस्टिबल हुने भएको छ । “आज मार्च १६ तारिख शनिबार दिउँसो ३ बजेबाट स्थानीय जम्बुजिरा क्लब हलमा फेस्टिबल सम्पन्न हुदैछ । फेस्...

पोर्तुगलमा खुल्ला भलिबल प्रतियोगिता हुदै

लिस्बन, पोर्तुगल। पोर्तुगलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मोना समाज पोर्तुगलको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। लिग सिस्टममा हुने भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३०० यूरो तोकिएको छ। बिजयी टिमले १५०० युरो नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले एक हज...