लिस्बन, पोर्तुगल। नेपाली ट्रेल म्याराथुन धावक आइत तामाङ् पोर्तुगलको अल्मोरल ट्रेल म्याराथुनमा प्रथम भएका छन्। यो उनले दुई हप्ताको अन्तरमा जितेको दोश्रो ट्रेल म्याराथुन दौड हो। ४० किलोमिटर लामो अल्मोरल ट्रेल म्याराथुन दौड तामाङ्ले ३ घण्टा ८ मिनेट ४६ सेकेण्डमा पुरा गरेका थिए। उनका प्रतिद्वन्दी आन्तोनिया अलमेदा ...





