लिस्बन | गिनिका एक उच्च अधिकारीका पुत्र पोर्तुगलको राजधानी लिस्बनमा अपराहरणमा परेका छन्। अपहरण र ज्यान मार्ने आरोपमा पोर्तुगलको न्यायिक प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको छ। अपहरणकारीहरुले पिडितलाई अपहरण गरी ३ दिनसम्म नजरबन्दमा राखेको, यातना दिएको र ज्यान मार्ने धम्कि दिएका थिए। घटना जनवरी अन्त...





