-पुनम गौतम, लिस्वन ,पोर्तुगल | नेपाली नारी समाज पोर्तुगलले अघिल्ला बर्ष जस्तै यसवर्ष पनि नेपाली पाठशालाको शुभारम्भ गरेको छ ।पोर्तुगलमा भएका नेपाली समाजका बालबालिकाहरुलाइ मध्यनजर गर्दै जुलाई १ बाट शुरु भएको पाठशालामा अभिभावक सहित बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली भाषा र सस्कृतिको जगेर्ना...





