लिस्बन । पोर्चुगलमा नेपाल प्रेस युनियनको स्थापना भएको छ । युनियनसंग आबद्ध रही पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको एक भेलाले हिजो लिस्बनमा युनियनको तदर्थ समिति गठन गरेको हो । नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पत्रकार बासु सत्यालको...





