यादव देवकोटा, लिस्बन । सगरमाथाको गहिराई नापिसकेका लोकप्रिय युवाकवि नवराज पराजुली आफ्नो कविता ‘स–प्रेम’ पस्कन पोर्तुगल आउने भएका छन् । युरोपका विभिन्न मुलुक हुँदै 'मेला लिस्बोआ’को आयोजनामा हुने कविता कन्सर्टको लागि यही ८ सेप्टेम्बरमा कवि पराजुली पोर्तुगल आउदै छन् । कन्सर्ट ‘जिनासियो हल रुवा दा आन्जोस, ६३, १...





