- सुरेश जोशी लिस्बन, पोर्चुगल। पोर्चुगलका शहरहरुको सफाई व्यवस्थापनमा चुरोटको ठुटाहरु ठुलो समस्याको रुपमा देखापरेपछि पोर्चुगलको सरकार कडा नियम बनाएको छ। सेप्टेम्बरबाट लागु गरिएको नियम अनुसार सार्वजनिक स्थान र सडकमा चुरोटको ठुटाहरु फालेमा २५० युरोसम्म जरिवाना हुन सक्नेछ। चुरोटका ठुटाहरुले शहरबजार र सार...





