एनआरएनए पोर्चुगलका उपाध्यक्ष अर्यालको दादागिरी, कार्यक्रममा सम्मान नपुगेको भन्दै गालीगलौच, दुर्व्यवहार र दिए मारपिटसम्मको धाकधम्की

अल्गार्भ, पोर्चुगल। गैह्र आवासिय नेपाली संघ पोर्चुगलका एक निर्वाचित उपाध्यक्षले स्थानीयवासी नेपालीहरुलाई आफुलाई सम्मान नपुगेको भन्दै गालीगलौच र दुर्व्यवहार गर्नुका साथै पिटाउनेसम्मको धाकधम्की दिएका छन्। अल्गार्भ क्षेत्रबाट संघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मच्छेन्द्र आर्यालले मोंतेगोर्दोमा रहेका नेपा...

मानव बेचबिखन र गैरकानूनी आप्रवास अपराधमा सेफद्वारा एक महिला पक्राउ

लिस्बन। मानव बेचबिखन र गैरकानूनी आप्रवास सम्बन्धी अपराधमा सेफले ३१ बर्षीय एक महिलालाई पक्राउ गरेको छ। हम्बरटो डेलगाडो एयरपोर्टबाट बिदेशी मुलकी उनी २६ अक्टोवरमा पक्राउ परेकी हुन्। ति महिलासँग २७ र ३१ बर्षका अन्य २ बयस्क र १ बर्ष र ७ बर्षका दुई बालबालिकाहरु पनि साथमा रहेको सेफले जनाएको छ। अध्यागमन अधिकारी...

पोर्चुगल बिशेष : ३ लाख ३० हजार बालबालिका गरिबीको जोखिममा

लिस्बन, पोर्चुगल। पोर्तुगालमा ३ लाख तीस हजार बालबालिकाहरु बच्चाहरू गरिबीको जोखिममा रहेको तथ्यांक बाहिरिएको छ। राष्ट्रिय तथ्यांक संस्थानको पछिल्लो तथ्यांकले सो रिपोर्ट सार्वजनिक गरेको हो। राष्ट्रिय तथ्यांक संस्थानले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ बर्षभन्दा मुनिका बालबालिकाहरु कुल जनसंख्याको १९ प्रतिशत ...

ईक्वेडरलाई पराजित गर्दै नेपाल प्रथम !

कमल थापा , आल्बुफेरा। ईक्वेडरिन सोसाइटि द्वारा आयोजित अल्गार्भ कप फुटबलमा ईक्वेडर २ का बिरुद्ध ८ गोल गर्दै नेपाल प्रथम भएको छ। पोर्चुगलको अल्गार्भमा सम्पन्न भएको सो खेलमा आल्बुफेरामा बस्ने नेपालीहरुको नेपाली फुटबल टिम बिजयी भएको हो । विभिन्न ४ टिमबीच सम्पन्न सो फुटबल कप लिग कम नकआउट प्रणालीमा खेलाईएको थिय...

नेपाली नारी समाज पोर्चुगलद्वारा तिहार,छठ पर्ब,नेपाल संबत र ल्होसारको शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

-पुनम गौतम लिस्वन। नेपाली नारी समाज पोर्तुगलले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली, नेपाल संबत ११४०, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा बृहत् नारी भेला कार्यक्रम सम्पन्न गरेको छ । पोर्तुगलको राजधानी लिस्वन स्थित आन्जुसमा भएको कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुलाई परेका समस्य...

लिस्बन आइपुग्यो ‘कबड्डी कबड्डी कबड्डी’ – २७ अक्टोबरमा प्रदर्शन हुने

नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो , आइतबारको दिन लिस्बोन, पोर्तुगलको निमास सिनेमम्मा प्रदर्शन हुँदैछ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको बेजोड अभिनय रहेको छ । We are Family (NepFa...

संचारकर्मी मेनुका ढुंगानालाई फेसबुकमा अपशब्द प्रयाेग गरेकाेमा भर्त्सना

सुरेश जोशी लिस्बन, पोर्चुगल अछामस्थित कान्तिपुर संवाददाता मेनुका ढुंगानालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गरेकाे घटनाप्रति प्रेस युनियन नेपाल पोर्चुगल शाखाले ध्यानाकर्षण भएको जनाएको छ । चौरपाटी गाउँपालिका–५ लुंग्राको दयापपिलतोला मावि र वडा नम्बर ७ मार्कुको शान्ती माविमा भवन निर्माणका लागि गाउँपा...

पोर्चुगलमा रहेका नेपालीहरुको समस्याहरुको न्यूनीकरण गर्न जनप्रगतिशील मोर्चाले पहल गर्ने

प्रबिन धिताल, लिस्बन । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको प्रवास संगठन जनप्रगतिशील मोर्चा पोर्तुगलको बिस्तारित बैठक तथा पत्रकार सम्मेलन आइतवार सम्पन्न भएको छ। बिस्तारित बैठक पश्चात् मोर्चाले एक बिज्ञप्ति जारी गर्दै नेपाली राज्यसत्ताको दमनको भर्त्सना समेत गरेको छ। पोर्चुगलमा रहेका नेपालीहरुको समस्याहरुको न...

बीपीको मेलमिलापको नीति नछाड्न नेपाली जनसम्पर्क समिति पोर्चुगलको आग्रह

लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको अवसर पारेर लिस्बोनमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई समितिका कार्यबाहक अध्यक्ष अगमसिंह तामाङ सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए । दशैं, तिहार, नेपाल सम्वत, छठ लगा...

SEF seized 1796 Packs of tobacco in Sintra

- SEF, Portugal. Yesterday, the office of foreigners and borders (Immigration) seized 1796 Packs of tobacco during an operation where the crime of use of other people's id or travel was investigated. During the diligence, three travel bags containing the packs of tobacco, a total of 35 920 cigarettes, withou...