लिस्बन, पोर्चुगल। पोर्चुगलको सन्तारममा छुरा प्रहार गरी एक २४ बर्षीय युवाको हत्या भएको छ। संदिग्ध व्यक्ति घटनापछि एक रेस्टुराँमा लुकेर बसेका थिए। GNR सैन्य कर्मीहरूले उनलाई पक्राउ थिए। सन्तारमको कमनडोर रेस्टुरेन्टभित्र करिब ३ बजे बिहान एक २४ बर्षिय जवान र ५६ बर्षीय बृद्धबिच विवाद शुरु भयो। विवादपछि दुबैले रेस्...





