लिस्बन। विदेशी र सीमा (अध्यागमन) सेफको कार्यालयले शुक्रबार देशको उत्तरमा दुई नाइट क्लबहरुमा " अन्तिम दौड " नामक सर्च अप्रेशन गरेको छ। सो अप्रेशनका क्रममा पोर्चुगलमा गैर कानुनी रुपमा बसोवास गरेको आरोपमा नौ विदेशी नागरिकलाई पक्राउ गरेको छ।पक्राउ परेका सबै महिलाहरूलाई न्यायिक अदालतमा उपस्थित गराईएको छ भने ५ जनालाई तुरुन्...





